महिला हिंसाविरुद्ध चेतना जगाउने ‘प्यारी छोरी माया’ सार्वजनिक

महिला हिंसाविरुद्ध चेतना जगाउने ‘प्यारी छोरी माया’ सार्वजनिक

काठमाडौं– उपन्यासकार रेबी बज्राचार्य ले ‘प्यारी छोरी माया’ उपन्यास पाठकमाझ नयाँ कोशेलीका रूपमा प्रस्तुत गर्नुभएको छ।

उपन्यासमा समाजमा महिला तथा बालबालिकामाथि हुने हिंसा तथा यौन शोषणको विषयलाई मुख्य कथावस्तु बनाइएको छ।

कृतिले स्वच्छ, सुरक्षित र हिंसामुक्त समाज निर्माणको आवश्यक्ताको सन्देश दिएको छ।

साथै, महिला हिंसाविरुद्ध चेतना अभिवृद्धि, न्यायको आवश्यकता र सामाजिक संवेदनशीलताको महत्त्वलाई प्रभावकारी रूपमा उठान गरिएको छ।

लेखिका बज्राचार्यले देश–विदेशमा महिलामाथि भइरहेका हिंसा र विभेदका घटनाबाट प्रभावित भएर उपन्यास लेखेको बताउनुभएको छ।

Source link

संबधित खबर

धेरै पढ़िएको

विपद्का पीडित राहतको पर्खाइमा, करोडौँ बजेट खर्चविहीन

विपद्का पीडित राहतको पर्खाइमा, करोडौँ बजेट खर्चविहीन

निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

मतदानका लागि अझै तीन घण्टा लाग्ने

मतदानका लागि अझै तीन घण्टा लाग्ने

प्रधानमन्त्री तथा रास्वपा बरिष्ठ नेता शाह काठमाडौँ फर्कनुभयो

प्रधानमन्त्री तथा रास्वपा बरिष्ठ नेता शाह काठमाडौँ फर्कनुभयो

शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु

शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु

रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती

सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती