उपकुलपतिका लागि दरखास्त आह्वान – सार्वजनिक सेवा प्रसारण संस्था

उपकुलपतिका लागि दरखास्त आह्वान – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ- विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ । उपकुलपति छनोट तथा सिफारिस समितिले आठ वटा विश्वविद्यालयका निम्ति दरखास्त आह्वान गरेको हो ।

समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि आवेदन माग गरेको हो ।

समितिले ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको ‘वेबसाइट’मा राखेको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

अमेरिका र चीनबीच व्यापार सहमति

अमेरिका र चीनबीच व्यापार सहमति

लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या १२ बाट घटाएर ८ मा झारियो

लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या १२ बाट घटाएर ८ मा झारियो

घट्यो सुनचाँदीको मूल्य – सार्वजनिक सेवा प्रसारण संस्था

घट्यो सुनचाँदीको मूल्य – सार्वजनिक सेवा प्रसारण संस्था

कृषिमा आधुनिक प्रविधिको प्रयोग: ड्रोनबाट औषधि छर्कने काम प्रभावकारी

कृषिमा आधुनिक प्रविधिको प्रयोग: ड्रोनबाट औषधि छर्कने काम प्रभावकारी

राष्ट्रपति पौडेल – सार्वजनिक सेवा प्रसारण संस्था

राष्ट्रपति पौडेल – सार्वजनिक सेवा प्रसारण संस्था

पश्चिमी वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

अन्तरराष्ट्रिय परिवार दिवस आज मनाइँदै

अन्तरराष्ट्रिय परिवार दिवस आज मनाइँदै