संघीय सरकार अन्तर्गतका कर्मचारीलाई १५-१५ दिनमा तलबभत्ता भुक्तानी दिन निर्देशन

संघीय सरकार अन्तर्गतका कर्मचारीलाई १५-१५ दिनमा तलबभत्ता भुक्तानी दिन निर्देशन

काठमाडौं – महालेखा नियन्त्रक कार्यालयले संघीय सरकारका कर्मचारीलाई १५-१५ दिनमा तलबभत्ता भुक्तानी गर्न देशभरका कोष तथा लेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएको छ ।

अर्थमन्त्रीस्तरको गत वैशाख ४ गतेको ‘नीतिगत मार्गदर्शन’ अनुरूप हरेक महिनाको १५ दिन बितेपछि अर्धमासिक रूपमा तलब भत्ता भुक्तानी गर्न महालेखाले कोष तथा लेखा नियन्त्रका कार्यलयलाई पत्र पठाएको हो ।

पत्रमा अर्थमन्त्रालयबाट बजेट स्वीकृति प्राप्त भएको र अर्धमासिक भुक्तानीका लागि प्रणालीमा व्यवस्था मिलाइसकिएको सोही अनुसार तलव भत्ता भुक्तानी गर्न निर्देशन दिइएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड रुपैयाँ

बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड रुपैयाँ

गर्मीबढेसँगै सर्प दंशका बिरामी बढे

गर्मीबढेसँगै सर्प दंशका बिरामी बढे

नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो

नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो

शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता

शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता

सुशासन मार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना- राष्ट्रपति

सुशासन मार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना- राष्ट्रपति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

अधिक ज्येष्ठ कृष्ण आमावास्याः नबोली स्नान गरी मनाइयो सोमबारे औँसी

अधिक ज्येष्ठ कृष्ण आमावास्याः नबोली स्नान गरी मनाइयो सोमबारे औँसी