दीपक भट्टलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले व्यवसायी दीपक भट्टलाई थुनामा राख्नुको कानुनी कारण खुलाएर बाटोको म्याद बाहेक २४ घण्टा भित्र अदालतमा उपस्थित गराउन  आदेश’ जारी गरेको छ ।

व्यवसायी दीपक भट्टको पत्नी आयुष्मा नेपालले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले आज सुनुवाई गर्दै यस्तो आदेश दिएको हो ।

न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले  भट्टलाई गैरकानुनी थुनामा राखिएको दाबीलाई गम्भीरतापूर्वक लिँदै विपक्षी निकायहरूलाई भट्टलाई थुनामा राख्नुपर्ने स्पष्ट कानुनी आधारसहित बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

समस्या जहाँको त्यहीँ, पूर्जा छ, श्रेस्ता छैन – सार्वजनिक सेवा प्रसारण संस्था

उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट

डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

मध्यबर्खामा पनि पर्यटकीय चहलपहल – सार्वजनिक सेवा प्रसारण संस्था