काठमाडौँमा बर्षा, देशका विभिन्न भागमा हावाहुरी, सतर्क रहन आग्रह

काठमाडौँ- काठमाडौँ उपत्यकामा अहिले हावाहुरीसहित पानी परेको छ।

काठमाडौँ बाहिर विभिन्न जिल्लाहरुमा पनि हावाहुरी चलेको र पानी परेको समाचारहरु प्राप्त भएका छन । कतिपय जिल्लामा तीव्र गतिमा हावाहुरी चल्दा जस्ताका छानाहरु उडाएका छन । विद्यालय भवनहरुमा पनि क्षति भएको छ ।

आज देशका विभिन्न स्थानमा तीव्र गतिको हावाहुरी चल्ने संभावना भएकोले आवश्यक सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।

आज साँझदेखि कोशी, मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिमका विभिन्न जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने भएकाले सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको हो ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

मेटामाथि इयुको बालसुरक्षा आरोप – सार्वजनिक सेवा प्रसारण संस्था

मेटामाथि इयुको बालसुरक्षा आरोप – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँमा बर्षा, देशका विभिन्न भागमा हावाहुरी, सतर्क रहन आग्रह

काठमाडौँमा बर्षा, देशका विभिन्न भागमा हावाहुरी, सतर्क रहन आग्रह

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

आज साँझ तीव्र गतिमा हावाहुरी चल्ने, उच्च सतर्कता अपनाउन आग्रह

इरान प्रस्तावमा आशङ्का, युद्ध अन्त्य अनिश्चित

सरुवा भएर आएका कर्मचारीलाई हाजिर गराउन सामान्य प्रशासन मन्त्रालयको आग्रह

भन्सार नीति कडाइका साथ कार्यान्वयन गर्न सिरहाका व्यवसायीको माग