संसदीय दलको नेता चयनमा काँग्रेसलाई सकस,भोलि निर्वाचन

संसदीय दलको नेता चयनमा काँग्रेसलाई सकस,भोलि निर्वाचन




काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि भोलि मतदान हुने भएको छ ।

निर्वाचन कार्यतालिका अनुसार आज मतदाताको अन्तिम नामावली प्रकाशनसम्म भएको छ।

भोलि अपरान्ह्र ३ बजे संसदीय दल नेता उम्मेदवारको मनोनयन हुनेछ। मतदान अपराह्न ४ बजेदेखि ५ बजेसम्म मतदानको सयम निर्धारण गरिएको छ ।

संसदीय दल नेताका लागि पूर्वसहमहामन्त्रीहरू अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्य आका‌ंक्षी देखिनु भएको छ ।

केसीले भने दलको नेतामा सहमति नभए आफू निर्वाचनमा नजाने बताउँदै आउनु भएको छ । ‘प्रत्यक्षलाई गर्ने की, सबैभन्दा युवाहरूलाई गर्ने की, सबैभन्दा सिनियरबाट गर्ने हो एउटा मापदण्ड बनाउ । होइन भने सहमति गरेर ल्याउ, प्रतिस्पर्धा गर्न चाहनेलाई प्रतिस्पर्धा गर्न दिम भन्ने नै मेरो कुरा हो ‘निर्वाचननै हुने भयो भने म प्रतिस्पर्धामा जान्नँ ।’ कसीले भनाई छ ।

यसै बीच आजबसेको काँग्रेस सांसदहरुको बैठकले विधान पारित भएको छ ।

‘सांसदहरूको छलफलपछि विधान पारित भएर अनुमोदनका लागि पार्टीलाई पठाइसकिएको संसदीय दल नेता निर्वाचन गर्न गठित निर्वाचन समितिका संयोजक प्रकाश रसाइली स्नेहीले जानकारी दिनुभयो ।

 

Source link

संबधित खबर

धेरै पढ़िएको

Nani confirms love story film in lineup after wrapping up Sujeeth’s Bloody Romeo: ‘A very subtle and sweet movie’

Nani confirms love story film in lineup after wrapping up Sujeeth’s Bloody Romeo: ‘A very subtle and sweet movie’

Jin from BTS Is the Face of Laneige Bouncy & Firm Eye Patches

Jin from BTS Is the Face of Laneige Bouncy & Firm Eye Patches

Karan Johar To Join Forces With Abhishek Varman To Create The Story of Gadadhari Bheem

Karan Johar To Join Forces With Abhishek Varman To Create The Story of Gadadhari Bheem

Mitta Ror Teams Up with Zee Music Company for New Single ‘Chehra’

Mitta Ror Teams Up with Zee Music Company for New Single ‘Chehra’

7 South OTT Releases to Watch This Week: Soori starrer Mandaadi to Prithviraj Sukumaran’s Khalifa, Eyes

7 South OTT Releases to Watch This Week: Soori starrer Mandaadi to Prithviraj Sukumaran’s Khalifa, Eyes

The Social Reckoning India Release Date, Trailer, Cast And Plot: All You Need To Know

The Social Reckoning India Release Date, Trailer, Cast And Plot: All You Need To Know

Lala Kent’s Go-to Eye Patches for a “Little Lift” Are on Sale for Prime Day

Lala Kent’s Go-to Eye Patches for a “Little Lift” Are on Sale for Prime Day