सरकारले कर्मचारीलाई पन्ध्र दिनमै तलब भुक्तानी गर्ने

सरकारले कर्मचारीलाई पन्ध्र दिनमै तलब भुक्तानी गर्ने

काठमाडौ- सरकारले अबदेखि कर्मचारीलाई प्रत्येक १५ दिनमा तलबभत्ता भुक्तानी गर्ने भएको छ । यसअघि राष्ट्रसेवक सरकारी कर्मचारीलाई मासिक रूपमा तलबभत्ता उपलब्ध गराइँदै आएकोमा अब नयाँ व्यवस्था गर्ने अर्थ मन्त्रालयले निर्णय गरेको हो ।

वैशाख ४ गतेको अर्थमन्त्रीस्तरीय निर्णयबाट १५ दिनमै तलब सुविधा भुक्तानी गर्ने निर्णय भएको हो । अर्थ मन्त्रालयले सरकारी भुक्तानी निकासा गर्ने व्यवस्था मिलाउन महालेखा नियन्त्रक कार्यालयलाई मन्त्रालयको निर्णयबारे पत्र लेखिसकेको छ । सरकारको यो निर्णयमातहतका समिति, आयोग, सार्वजनिक संस्थानमा क्रमशः लागु हुने मन्त्रालयले जनाएको छ ।

बजारमा नगद प्रवाह बढाउन र कर्मचारीलाई सहजता दिने उद्देश्यसहित मन्त्रालयले यस्तो निर्णय गरेको उल्लेख छ । विकसित देशमा साप्ताहिक र पाक्षिक रूपमा तलब सुविधा भुक्तानी गर्ने प्रचलन छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड

विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड

वर्षाले निम्त्यायो सडक अवरोध, विभिन्न राजमार्गमा यातायात प्रभावित

वर्षाले निम्त्यायो सडक अवरोध, विभिन्न राजमार्गमा यातायात प्रभावित

मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको सम्भावना

मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको सम्भावना

सात महिनाको सम्झौता, दुई वर्षमा सकिएन

सात महिनाको सम्झौता, दुई वर्षमा सकिएन

एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा

एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा

बेनी अस्पतालमा डायलाइसिस सेवा विस्तार

बेनी अस्पतालमा डायलाइसिस सेवा विस्तार

पर्यटन प्रवर्द्धनका लागि भुलभुलेमा छैटौँ हामखोला झरना महोत्सव

पर्यटन प्रवर्द्धनका लागि भुलभुलेमा छैटौँ हामखोला झरना महोत्सव