विश्वशान्ति मैत्रीय आध्यात्मिक अनुष्ठान सम्पन्न

विश्वशान्ति मैत्रीय आध्यात्मिक अनुष्ठान सम्पन्न

मकवानपुर- यही चैत २६ गतेदेखि सुरु भएको विश्वशान्ति महा मै मैत्री बोधि मार्ग दर्शन तथा मैत्री धर्म आध्यात्मिक अनुष्ठान कार्यक्रम  सम्पन्न भएको छ ।

हेटौँडास्थित लोकतान्त्रिक हुप्राचौरमा आयोजना गरिएको कार्यक्रममा दैनिक रूपमा १ सय ४४ जना गुरुद्वारा प्रार्थना, जप र ध्यानसहित असंख्य दीप प्रज्वलनसमेत गरिएको थियो ।

अनुष्ठान कार्क्रममा करिब ३५ हजार भक्तजनको सहभागिता रहेको संघका केन्द्रीय सचिव भूमि देवकोटाले जानकारी दिनुभयो ।

अनुष्ठान स्थलमा करिब एक सय फिट अग्लो मैत्रीनाथको थान्का निर्माण गरिएको थियो ।

समर्पण र पूर्ण निष्ठाका साथ निस्वार्थ भावबाट सत्कर्ममा लाग्न प्रेरणा दिने उद्देश्यले बोधि श्रवण धर्म संघ नेपालले सो कार्यक्रमको आयोजना गरेको हो ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

मृत्यु हुनेको संख्या करिव ६ सय पुग्यो – सार्वजनिक सेवा प्रसारण संस्था

मृत्यु हुनेको संख्या करिव ६ सय पुग्यो – सार्वजनिक सेवा प्रसारण संस्था

उपसभापतिमा सोबिता गौतम र महामन्त्रीमा विपिन आचार्य निर्वाचित

उपसभापतिमा सोबिता गौतम र महामन्त्रीमा विपिन आचार्य निर्वाचित

आईसीसी क्रिकेट विश्वकप लिग-२: नेपाली टोलीको घोषणा

आईसीसी क्रिकेट विश्वकप लिग-२: नेपाली टोलीको घोषणा

काठमाडौँ महानगरपालिकाद्वारा शुक्रराज ट्रपिकल अस्पताललाई रेबिज खोप प्रदान

काठमाडौँ महानगरपालिकाद्वारा शुक्रराज ट्रपिकल अस्पताललाई रेबिज खोप प्रदान

पदाधिकारी चयनका लागि मतदान जारी

पदाधिकारी चयनका लागि मतदान जारी

किमको आक्रामक सन्देश – सार्वजनिक सेवा प्रसारण संस्था

किमको आक्रामक सन्देश – सार्वजनिक सेवा प्रसारण संस्था

रास्वपा महाधिवेशनमा ५० करोड रुपैयाँ भन्दा बढीको व्यापार

रास्वपा महाधिवेशनमा ५० करोड रुपैयाँ भन्दा बढीको व्यापार