Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.3.4.) in /home/khabarofnepal/public_html/wp-includes/functions.php on line 6260

Warning: Cannot modify header information - headers already sent by (output started at /home/khabarofnepal/public_html/wp-includes/functions.php:6260) in /home/khabarofnepal/public_html/wp-content/plugins/post-views-counter/includes/class-counter.php on line 1053
देउवा – सार्वजनिक सेवा प्रसारण संस्था – Khabarofnepal

देउवा – सार्वजनिक सेवा प्रसारण संस्था

देउवा – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ- नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले आफू र आफ्नो परिवारको सम्पत्तिका विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको बताउनुभएको छ ।

साँझ सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उहाँले पछिल्लो समय बाहिर आएका समाचारप्रति कुनै सत्यता नभएको भन्दै आपत्ति जनाउनुभएको हो ।

जिल्ला अदालत काठमाडौँले पक्राउ पुर्जी जारी गरेसँगै देउवाको यो प्रतिकृया सार्वजनिक भएको हो । प्रहरीले नेता देउवा र उहाँकी श्रीमती आरजु राणा देउवा विरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न सुरु गरेको छ।

देउवाले नेपालको कानुन अनुसार सार्वजनिक पदमा रहँदा आफूले परिवारको सम्पत्तिको यथार्थ विवरण नियमित रूपमा सम्बन्धित सरकारी निकायमा पेस गर्दै आएको स्पष्ट पार्नुभएको छ ।

हाल आफू स्वास्थ्य परीक्षणका क्रममा विदेशमा रहेको जानकारी दिँदै पूर्व प्रधानमन्त्री देउवाले उपचार प्रक्रिया सम्पन्न गरी छिट्टै स्वदेश फर्किने समेत उल्लेख गर्नुभएको छ ।

उहाँले भ्रामक प्रचारका पछि नलाग्न समेत सबैमा आग्रह गर्नुभएको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

Udta Teer Day 1 Collection | Udta Teer Opening Day Collection | Udta Teer Day 2 Collection LIVE | Udta Teer Today Collection (October 24, 2026) | Udta Teer Total Collection | Udta Teer Opening Weekend Report

Box Office: Pehla Pyaar Doosri Baar opens with Rs 50 lakh, double of Tum Mere Ho’s first day collection

Why Holland Taylor Left Two and a Half Men Contract, Details Paycheck

Salaar 2 News Back on The Radar on Prabhas’s Birthday

Aura India Tour: Diljit Dosanjh Takes Jibe At Debate Around Delhi Concert After He Gets Clearance From Police

Udta Teer Opening Day Box Office Collections: Ayushmann Khurrana and Sara Ali Khan starrer spy comedy collects Rs 3.75 crore on Day 1

Knicks, MSG Respond to Championship Ring Drama, Phishing Test Backlash