डिपी अर्याललाई सभामुखको उमेदवार बनाउने रास्वपाको निर्णय

डिपी अर्याललाई सभामुखको उमेदवार बनाउने रास्वपाको निर्णय

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना पार्टीका उपसभापति डिपी अर्याललाई सभामुखको रुपमा अघि सार्ने निर्णय गरेको छ।

रास्वपा संसदीय दलको भर्खर सम्पन्न बैठकले अर्याललाई सभामुखको उमेदवार बनाउने निर्णय गरेको सो पार्टीका सांसद तथा केन्द्रीय सदस्य प्रकाशचन्द परियारले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो ।

उहाँले रास्वपाको बहुमत भएपनि प्रकृयामा जानुपर्ने भएकोले उमेदवार बनाउने निर्णय संसदीय दलले गरेको बताउनुभयो ।

सभामुखको निर्वाचनका लागि यही चैत्र २२ गते आइतबारको मिति तय गरिएको छ । संसद सचिवालयले आजैदेखि निर्वाचनको प्रकृया सुरु गरेको जनाएको छ।

प्रतिनिधि सभाको अर्को बेठक सोही दिन विहान ११ बजे बस्ने कार्यक्रम तय भएको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल – सार्वजनिक सेवा प्रसारण संस्था

अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल – सार्वजनिक सेवा प्रसारण संस्था

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

प्रतिनिधिसभाको बैठक बस्दै – सार्वजनिक सेवा प्रसारण संस्था

प्रतिनिधिसभाको बैठक बस्दै – सार्वजनिक सेवा प्रसारण संस्था

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन

सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ राष्ट्रिय सभाबाट पारित

सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ राष्ट्रिय सभाबाट पारित

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो, उत्तरगया अध्यक्षसँग छलफल

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो, उत्तरगया अध्यक्षसँग छलफल