Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.3.4.) in /home/khabarofnepal/public_html/wp-includes/functions.php on line 6260

Warning: Cannot modify header information - headers already sent by (output started at /home/khabarofnepal/public_html/wp-includes/functions.php:6260) in /home/khabarofnepal/public_html/wp-content/plugins/post-views-counter/includes/class-counter.php on line 1053
स्वास्थ्य परीक्षणपछि ओली टिचिङ अस्पताल भर्ना, लेखक प्रहरीको २ नम्बर गणमा – Khabarofnepal

स्वास्थ्य परीक्षणपछि ओली टिचिङ अस्पताल भर्ना, लेखक प्रहरीको २ नम्बर गणमा

स्वास्थ्य परीक्षणपछि ओली टिचिङ अस्पताल भर्ना, लेखक प्रहरीको २ नम्बर गणमा

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीलाई  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल  भर्ना गरिएको छ ।

सनिवार विहान उहाँलाई पक्राउ गरिएसँगै स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पतालमा पुर्‍याइएकोमा केही स्वास्थ्य परीक्षणको रिपोर्टहरू आधारमा उहाँलाई अस्पाताल भर्ना गरिएको हो ।

अस्पतालमा अहिले उहँको आधारभूत स्वास्थ्य परीक्षणको रिपोटहरुका साथै  र दुई पटक मिर्गौला प्रत्यारोपण गरिएका व्यक्ति र वयोवृद्ध भएका कारणले चिकित्सको निगरानीमै राख्नुपर्ने अवस्था रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

ओली स्वास्थ्य परीक्षणपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना भए पनि आजै बिहान पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकलाई भने प्रहरीले स्वास्थ्य परीक्षणपछि हिरासतमै फर्काएको छ।

लेखकलाई महाराजगन्जस्थित प्रहरीको २ नम्बर गणमा राखिएको  जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रवक्ता पवन भट्टराईले जानकारी दिनुभयो ।

 

Source link

संबधित खबर

धेरै पढ़िएको

Jennifer Lawrence Reacts to Being Connor Wood’s Celeb Crush

Devi Sri Prasad Steps Before The Camera As Yellamma Sets a March 2027 Release

Entertainment Live Updates Today (October 22, 2026): Salman Khan Residence Under Heavy Security After Tiger Shroff Firing Incident | Rajinikanth Starrer Jailer 2 Crosses Rs 300 Crore Mark | Daler Mehndi Drunk Video Controversy New Update

Scene: Suriya starrer introduces Naslen as Eeswaran, a charming villain in action comedy flick

Gigi Hadid Defends Elsa Hosk From Victoria’s Secret Walk Criticism

Akka Trailer Out: Keerthy Suresh And Radhika Apte Fight For The Throne In An Epic Gangster Saga

IIFA 2027 Press Conference Mumbai Live Updates: Bollywood Stars, Latest Announcements & Highlights | IIFA Awards 2027 Press Conference Live Updates