काँग्रेसले भोलि फेरि बोलायो केन्द्रीय समिति बैठक

काँग्रेसले भोलि फेरि बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ- नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठक भोलि बस्ने भएको छ। केन्द्रीय कार्यालय  सानेपामा भोलि दिउँसो १ बजे बैठक डाकिएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले विज्ञप्तीमार्फत जानकारी दिनुभएको छ ।

गत शुक्रबार र आइतबार बसेको बैठकले सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको थियो । भोलिदेखि हुने बैठकमा पार्टीको आगामी महाधिवेशनको बारेमा छलफल हुने छ ।

पार्टीको विशेष महाधिवेशनसँगै सुरु भएको काँग्रेसको आन्तरिक विवाद प्रतिनिधि सभा निर्वाचनमा पार्टी पराजित भएसँगै थप चुलिएको छ। यसै सन्दर्भमा भोलिदेखि हुने केन्द्रीय समितिको बैठकमा सभापति गगनकुमार थापा सहभागी हुनुहुने पार्टीले जनाएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

मृत्यु हुनेको संख्या करिव ६ सय पुग्यो – सार्वजनिक सेवा प्रसारण संस्था

मृत्यु हुनेको संख्या करिव ६ सय पुग्यो – सार्वजनिक सेवा प्रसारण संस्था

उपसभापतिमा सोबिता गौतम र महामन्त्रीमा विपिन आचार्य निर्वाचित

उपसभापतिमा सोबिता गौतम र महामन्त्रीमा विपिन आचार्य निर्वाचित

आईसीसी क्रिकेट विश्वकप लिग-२: नेपाली टोलीको घोषणा

आईसीसी क्रिकेट विश्वकप लिग-२: नेपाली टोलीको घोषणा

काठमाडौँ महानगरपालिकाद्वारा शुक्रराज ट्रपिकल अस्पताललाई रेबिज खोप प्रदान

काठमाडौँ महानगरपालिकाद्वारा शुक्रराज ट्रपिकल अस्पताललाई रेबिज खोप प्रदान

पदाधिकारी चयनका लागि मतदान जारी

पदाधिकारी चयनका लागि मतदान जारी

किमको आक्रामक सन्देश – सार्वजनिक सेवा प्रसारण संस्था

किमको आक्रामक सन्देश – सार्वजनिक सेवा प्रसारण संस्था

रास्वपा महाधिवेशनमा ५० करोड रुपैयाँ भन्दा बढीको व्यापार

रास्वपा महाधिवेशनमा ५० करोड रुपैयाँ भन्दा बढीको व्यापार