Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.3.4.) in /home/khabarofnepal/public_html/wp-includes/functions.php on line 6260

Warning: Cannot modify header information - headers already sent by (output started at /home/khabarofnepal/public_html/wp-includes/functions.php:6260) in /home/khabarofnepal/public_html/wp-content/plugins/post-views-counter/includes/class-counter.php on line 1053
बालेन्द्र शाह प्रधानमन्त्री हुनु उत्पीडित समुदायका लागि हर्षको बिषय – Khabarofnepal

बालेन्द्र शाह प्रधानमन्त्री हुनु उत्पीडित समुदायका लागि हर्षको बिषय

बालेन्द्र शाह प्रधानमन्त्री हुनु उत्पीडित समुदायका लागि हर्षको बिषय

काठमाडौँ- राष्ट्रिय लोकतान्त्रिक मोर्चाले काठमाडौं महानगरपालिकाका पूर्व  मेयर बलेन्द्र शाह  प्रधानमन्त्री बन्नु उत्पीडित समुदायका लागि हर्षको विषय भएको बताएको छ।

मोर्चाका संरक्षक एवम् राष्ट्रिय सभा सदस्य महन्त ठाकुरको को अध्यक्षतामा बसेको केन्द्रीय मूल समितिको बैठकले यस्तो निष्कर्ष निकालेको प्रेस विज्ञप्तिमार्फत जनाएको हो।

मोर्चाले विगत लामो समयदेखि मधेसी, थारू तथा अन्य उत्पीडित समुदायले देखेको सपना र संघर्षको परिणामस्वरूप फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बालेनको नेतृत्वलाई जनताले व्यापक जनसमर्थन दिएको उल्लेख गरेको छ। उक्त जनसमर्थनलाई सम्मान गर्दै उहाँलाई प्रधानमन्त्रीका रूपमा देख्न पाउनु उत्पीडित समुदायको हर्षको विषय भएको उल्लेख गरेको छ ।

मोर्चाले बलेनको कार्यकालमा मधेसी, थारू, आदिवासी जनजाति लगायत उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न संविधान संशोधन, सीमाङ्कन हेरफेर, जनसंख्याको आधारमा प्रतिनिधित्व, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने लगायतका विषय समाधान हुने र यसले संघीयतालाई अझ बलियो बनाउने विश्वास  व्यक्त गरेको छ।

 

 

Source link

संबधित खबर

धेरै पढ़िएको

Pocket Novel: Dubbing Begins for Vijay Sethupathi, Raj B Shetty-starrer

Housefull 4 Turns 7: Kriti Kharbanda Revisits Her Regal Avatar, Expresses Gratitude For The Film

Kamal Haasan’s next film with director SU Arun Kumar to be titled Sandiyar? 1st look likely out on his 72nd birthday

Andy Cohen Shares Update on Kevin Sobieski’s Bond With His Kids 

Ayushmann Khurrana and Tahira Kashyap Host Star-studded Diwali Bash

Udta Teer Budget And Box Office Target EXCLUSIVE: Here’s How Much Ayushmann Khurrana Film Should Earn To Become A Hit | Udta Teer Box Office Update | Udta Teer Budget | Udta Teer Box Office Target | Ayushmann Khurrana Udta Teer Box Office Target

Bigg Boss Tamil 10: Ramya Krishnan to step in as guest host for reality show