सिरहा जिल्ला अदालत नजिक बम विस्फोट, सुरक्षा सतर्कता बढाइयो

सिरहा जिल्ला अदालत नजिक बम विस्फोट, सुरक्षा सतर्कता बढाइयो

सिरहा — सिरहा जिल्ला अदालत परिसर नजिकै बम विस्फोटभएको आशंका गरिएको छ ।   प्रारम्भिक सूचनाअनुसार आज दिउँसो करिब ४ बजेतिर सुतली बम विस्फोट भएको बताइएको छ।

घटनापछि प्रहरी तथा सुरक्षा निकाय तत्काल घटनास्थलमा पुगेका छन् र क्षेत्रलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाले दिएको जानकारी अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

हालसम्म विस्फोट कसले गराएको हो भन्ने खुल्न सकेको छैन। प्रहरीका अनुसार हालसम्म क्षतिको विवरण प्राप्त भएको छैन।

सुरक्षा निकायले स्थानीय बासिन्दालाई अनावश्यक भीड नगर्न र सतर्क रहन आग्रह गरेको छ। घटनाबारे थप जानकारी प्राप्त हुनेबित्तिकै सार्वजनिक गरिने प्रहरीले जनाएको

Source link

संबधित खबर

धेरै पढ़िएको

राष्ट्रपति – सार्वजनिक सेवा प्रसारण संस्था

राष्ट्रपति – सार्वजनिक सेवा प्रसारण संस्था

विज्ञापनको बजार स्वच्छ र पारदर्शी बनाउन सरकार प्रतिबद्धः सञ्चारमन्त्री

विज्ञापनको बजार स्वच्छ र पारदर्शी बनाउन सरकार प्रतिबद्धः सञ्चारमन्त्री

गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध

गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध

स्याङ्जाको गल्याङमा जीप दुर्घटना, दुई जनाको मृत्यु

स्याङ्जाको गल्याङमा जीप दुर्घटना, दुई जनाको मृत्यु

जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल

जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल

टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित

टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित

बालिका हत्याका आरोपीको बयानको भिडियो सार्वजनिक गर्ने पक्राउ

बालिका हत्याका आरोपीको बयानको भिडियो सार्वजनिक गर्ने पक्राउ