Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.3.4.) in /home/khabarofnepal/public_html/wp-includes/functions.php on line 6260

Warning: Cannot modify header information - headers already sent by (output started at /home/khabarofnepal/public_html/wp-includes/functions.php:6260) in /home/khabarofnepal/public_html/wp-content/plugins/post-views-counter/includes/class-counter.php on line 1053
गोरखा-१ बाट रास्वपाका सुधन गुरुङ विजयी – Khabarofnepal

गोरखा-१ बाट रास्वपाका सुधन गुरुङ विजयी

गोरखा-१ बाट रास्वपाका सुधन गुरुङ विजयी

काठमाडौँ- गोरखा-१ बाट रास्वपाका सुधन गुरुङ निर्वाचित हुनुभएको छ । गुरुङ २९८९६ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रेम कुमार खत्रीले १५३९८ मत प्राप्त गर्नुभयो ।

विक्रम संवत् २०४४ असार २५ गते गोरखा, चुमनुव्री गाउँपालिका, सिर्दिबासमा जन्मिनुभएका गुरुङ जेन्जी आन्दोलनपछि चर्चामा आउनु भएको हो।

त्यसअघि गुरुङ ‘हामी नेपाल’ नामक संस्था खोलेर भूकम्प लगायतका विभिन्न विपद्को घटनामा राहत र उद्धारको काममा सक्रिय हुनुहुन्थ्यो ।

जेनजी आन्दोलनमा सुशीला कार्की सरकार गठन सरकार जेन-जी आन्दोलन सहमति निर्माणमा नेतृत्वदायी भूमिका खेल्नु भएका गुरुङ प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी दर्ता हुनुभन्दा केही दिनअघि मात्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नु भएको थियो।

आफु पार्टी प्रवेश गरेसँगै गुरुङ काठमाडौँ महानगरपालिकाका तत्कालिन मेयर बालेन शाह र रवि लामिछाने तथा कुलमान घिसिङ्गको सहकार्य र एकतामा दबाव दिँदै सुधार अभियानमा लाग्नु भएको थियो । उहाँकै पहलमा भएको रवि र बालेनको एकता कायम भयो भने कुलमानको एकता टिक्न सकेन । गुरुङ उमेरले ३८ बर्ष भएपनि युवापुस्ता माझ निकै लोकप्रिय हुनुहुन्छ।

जेन-जी आन्दोलनलाई सहयोग गर्दै आन्दोलनको रापतापबाट निस्किएको नेतृत्वको रूपमा उहाँलाई लिइन्छ।

पुरानो राजनीतिक ‘सेटअप’लाई सिधै चुनौती दिने नयाँ पुस्ताको आशाको अनुहारको रूपमा सुधनलाई चिनिन्छ । हक्की स्वभावका गुरुङ समाज सेवा र अन्याय विरुद्ध विद्रोह गर्न सक्ने उदयीमान युवा नेताको रुपमा अगाडि बढ्नुभएको छ ।।

 

 

 

Source link

संबधित खबर

धेरै पढ़िएको

Clayface Ending Explained: What Happens To Tom Rhys Harries’ Matt Hagen and Does He Reconcile With Caitlyn? Find Out

WWE Alum Ric Flair Hospitalized for Fall After Sharing Blood Clot Diagnosis

Fahadh Faasil’s Karate Chandran Begins Filming In Kottayam

The Great Indian Kapil Show 5 Jasmine Sandlas Satinder Sartaaj Episode Download Netflix: How To Download Episode 5 On Netflix In FULL HD For Offline Viewing | Is The Great Indian Kapil Show Season 5 Available For Free Download On Netflix | The Great Indian Kapil Show New Season Netflix Download Steps

Varanasi: SS Rajamouli confirms Mahesh Babu starrer to be 5 times bigger than RRR; Says wrapped up shoot in 275 days

The Challenge’s Cory Wharton Regrets Behavior Before Taylor Selfridge Split

Clayface Review: DC’s Most Disturbed Villain Melts Into Body Horror