Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.3.4.) in /home/khabarofnepal/public_html/wp-includes/functions.php on line 6260

Warning: Cannot modify header information - headers already sent by (output started at /home/khabarofnepal/public_html/wp-includes/functions.php:6260) in /home/khabarofnepal/public_html/wp-content/plugins/post-views-counter/includes/class-counter.php on line 1053
महेश बस्नेतलाई पछि पार्दै भक्तपुरका दुवै क्षेत्रमा रास्वपाको अग्रता – Khabarofnepal

महेश बस्नेतलाई पछि पार्दै भक्तपुरका दुवै क्षेत्रमा रास्वपाको अग्रता

महेश बस्नेतलाई पछि पार्दै भक्तपुरका दुवै क्षेत्रमा रास्वपाको अग्रता

काठमाडौँ- भक्तपुरका २ मा एमालेका महेश बस्नेतलाई पछि पार्दै रास्वपाले अग्रता लिएको छ । भयसअघि अग्र स्थानमा रहेका एमालेका महेश बस्नेतलाई पछिपार्दै राश्वपाका राजिव खत्रीले अग्रता लिएका हुुन ।

खत्रीले १४०० मत पाएका छन् । त्यस्तै बस्नेतले १२०० र नेपाली कांग्रेसका कविर राणाले १७१ मत पाएका छन् ।

नेपाल मजदुर किसान पार्टीका रमेश बैधले १३८ मत पाएका छन् ।भक्तपुर क्षेत्र नं. १ मा रास्वपाले प्रारम्भिक अग्रता बनाएको छ । १४०० मत गन्दाको पहिलो अपडेटमा रास्वपाका रुकेश रन्जितले ८८८ मत सहित अग्रता लिएका छन ।

त्यसैगरी कांग्रेसका किरण न्यौपानेले २३५ मतका साथ उनलाई पछ्याएका छन् । त्यस्तै नेमकिपाका प्रेम सुवालले ७५ मत पाउँदा राप्रपाका भरत बहादुुर खड्काले ६१ मत ल्याएका छन् ।

Source link

संबधित खबर

धेरै पढ़िएको

How it Affects Your Zodiac Sign

“A Humanitarian, a Deeply Kind Man,” Anupam Kher On Meeting Stevie Wonder

Udta Teer Day 1 Collection | Udta Teer Opening Day Collection | Udta Teer Day 2 Collection LIVE | Udta Teer Today Collection (October 24, 2026) | Udta Teer Total Collection | Udta Teer Opening Weekend Report

Box Office: Pehla Pyaar Doosri Baar opens with Rs 50 lakh, double of Tum Mere Ho’s first day collection

Why Holland Taylor Left Two and a Half Men Contract, Details Paycheck

Salaar 2 News Back on The Radar on Prabhas’s Birthday

Aura India Tour: Diljit Dosanjh Takes Jibe At Debate Around Delhi Concert After He Gets Clearance From Police