मतदान अधिकृतको हस्ताक्षर नभएका मतपत्र भेटिएपछि सन्धिखर्क–४ मा मतदान रोकियो

काठमाडौँ- अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. ४ मा मतदानका क्रममा विवाद उत्पन्न भएपछि मतदान प्रक्रिया अस्थायी रूपमा रोकिएको छ।

मतदानका लागि प्रयोग भएका केही मतपत्रहरूमा मतदान अधिकृतको अनिवार्य हस्ताक्षर नभएको भेटिएपछि विवाद सिर्जना भएको हो। हस्ताक्षर बिना वितरण गरिएको मतपत्र भेटिएपछि विभिन्न दलका प्रतिनिधि तथा मतदानस्थलमा रहेका सरोकारवालाहरूले आपत्ति जनाएका थिए।

स्थिति स्पष्ट नहुँदासम्म मतदान प्रक्रिया रोकिएको जानकारी प्राप्त भएको छ। सम्बन्धित निकायले घटनाको छानबिन गरिरहेको र समस्या समाधान भएपछि मात्रै मतदान प्रक्रिया पुनः सुरु गरिने जनाइएको छ।

Source link

संबधित खबर

धेरै पढ़िएको

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री

नौ बुँदे टीकापुर सन्देशपत्र जारी गर्दै अन्तर–व्यवस्थापिका मञ्चको ११ औँ सम्मेलन सम्पन्न

तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए

भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण

यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन

खडेरीले धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित

आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी