Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.3.4.) in /home/khabarofnepal/public_html/wp-includes/functions.php on line 6260

Warning: Cannot modify header information - headers already sent by (output started at /home/khabarofnepal/public_html/wp-includes/functions.php:6260) in /home/khabarofnepal/public_html/wp-content/plugins/post-views-counter/includes/class-counter.php on line 1053
तेहरानस्थित राष्ट्रपति कार्यालयमा इजरायली आक्रमण, हालसम्म ७८७ जनाको मृत्यु – Khabarofnepal

तेहरानस्थित राष्ट्रपति कार्यालयमा इजरायली आक्रमण, हालसम्म ७८७ जनाको मृत्यु

तेहरानस्थित राष्ट्रपति कार्यालयमा इजरायली आक्रमण, हालसम्म ७८७ जनाको मृत्यु

काठमाडौँ- इजरायलले इरानी राष्ट्रपतिको कार्यालयलगायतका प्रमुख अड्डाहरुमा भीषण आक्रमण गरेको छ ।

इरानको राजधानी तेहरानस्थित राष्ट्रपति भवन र सरकारी उच्च पदस्थ अधिकारीहरुको कार्यालयमाथि गरिएको आक्रमणमा ठूलो जनधनको क्षति भएको बिबीसीले उल्लेख गरेको छ ।

इजरायलले तेहरानका प्राय: सबै क्षेत्रमा पालैपालो मिसाएल आक्रमण गरेको पनि बिबीसीले जनाएको छ ।

इरानको आणविक केन्द्र तेहरानस्थित नतांजमा पनि इजरायली आक्रमणले क्षति पुगेको समाचारमा उल्लेख  छ।

गत शनिवारदेखि अमेरिका र इजरायलले संयुक्त रुपमा इरानमाथि गरेको आक्रमणमा हालसम्म मृत्यु हुनेको संख्या ७८७ पुगेको छ ।

इरानले प्रत्याक्रमणस्वरुप मध्यपूर्वी देशहरु कतार, कुवेत, साउदी अरब र बहराइनमा मिसाएल आक्रमण गरेको थियो । पछिल्लो पटक साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा इरानले ड्रोन हमला गरेको छ ।

अमेरका र इजरायलले गरेको संयुक्त आक्रमणमा इरानी सर्बोच्च नेता आयतुल्लाह अलि खामेनीको मृत्यु भइसकेको छ भने इरानमा नयाँ नेता चयनको प्रकृया अघि बढेको छ ।।

 

Source link

संबधित खबर

धेरै पढ़िएको

Entertainment News Live Updates | Balu Varghese Legal Notice | Balu Varghese Misconduct Allegations | Jailer 2 Day 8 Box Office Collection | Rajinikanth Worldwide Collection

Salaar Part 2: Prabhas and Prithviraj Sukumaran’s sequel to go on floors in June 2027? Find Out

Love Is Blind Season 11: Are Jax & Stew Back Together Post The Engagement Ghosting Drama? Fans Spot Clues | Love Is Blind Jax And Stew Relationship Status | Did Love Is Bind Season 11 (Netflix) Jax And Stew Get Back Together | Love is Blind 11 Jax-Steq Back Together Or Not

Maks Chmerkovskiy Addresses Val Chmerkovskiy’s Suspension

Doosra Movie Review: An experimental affair buoyed by performances

Ramayana Censor Report Viral Tweet | Ramayana Part 1 Runtime | Ramayana Part 1 Duration | Ramayana Censor Rating | Ramayana vs Animal Duration

Ramayana Advance Booking: Ranbir Kapoor & Yash starrer crosses 50,000 pre-sales at National chains, 13 days ahead release