यस्तो छ रास्वपाको ‘नागरिक करार’

यस्तो छ रास्वपाको ‘नागरिक करार’

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘नागरिक करार’ को नामबाट आफ्नो दलको सरकार गठन भएमा गर्ने प्रतिवद्धता  सार्वजनिक गरेको छ।

रास्वपाले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा विजयी भएको खण्डमा पाँच वर्षमा गर्ने कामहरूको पाँच प्रथामिकता  उल्लेख गरी नागरिक करार सार्वजनिक गरेको हो।

‘ती कामहरू नभएको खण्डमा अर्को पटकको निर्वाचन सजाय दिई असुल उपर गर्नुहोला,’ करार पत्रमा भनिएको छ।

करारमा भ्रष्टाचार नियन्त्रणका लागि नीतिगत, आचरणगत र संस्थागत सुधार रोजगारी सृजना लगायतका विषयहरु समावेश गरिएको छ

प्रवासमा रहेका नेपालीका लागि अनलाइन मताधिकार र दोहोरो नागरिकतासम्बन्धी ब्यवस्था म्यादित बैदेशिक रोजगारी लक्ष्य बनाएको छ । ।

Source link

संबधित खबर

धेरै पढ़िएको

विज्ञापनको बजार स्वच्छ र पारदर्शी बनाउन सरकार प्रतिबद्धः सञ्चारमन्त्री

विज्ञापनको बजार स्वच्छ र पारदर्शी बनाउन सरकार प्रतिबद्धः सञ्चारमन्त्री

गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध

गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध

स्याङ्जाको गल्याङमा जीप दुर्घटना, दुई जनाको मृत्यु

स्याङ्जाको गल्याङमा जीप दुर्घटना, दुई जनाको मृत्यु

जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल

जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल

टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित

टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित

बालिका हत्याका आरोपीको बयानको भिडियो सार्वजनिक गर्ने पक्राउ

बालिका हत्याका आरोपीको बयानको भिडियो सार्वजनिक गर्ने पक्राउ

लुम्बिनीमा तीन नयाँ मन्त्री थपिए,शपथ भोलि

लुम्बिनीमा तीन नयाँ मन्त्री थपिए,शपथ भोलि