Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.3.4.) in /home/khabarofnepal/public_html/wp-includes/functions.php on line 6260

Warning: Cannot modify header information - headers already sent by (output started at /home/khabarofnepal/public_html/wp-includes/functions.php:6260) in /home/khabarofnepal/public_html/wp-content/plugins/post-views-counter/includes/class-counter.php on line 1053
रामेछाप बस दुर्घटनाका पीडितसँग सहमति – Khabarofnepal

रामेछाप बस दुर्घटनाका पीडितसँग सहमति

रामेछाप बस दुर्घटनाका पीडितसँग सहमति

रामेछाप – रामेछापको मन्थली नगरपालिका वडा नं ६ मसानटार नजिकै भएको बस दुर्घटनाका पीडित परिवार र सम्बन्धित पक्षबीच ११ बुँदे सहमति भएको छ।

सहमतिपछि पीडित परिवारले शव बुझ्न तथा जारी विरोधका सबै कार्यक्रम फिर्ता लिन सहमति जनाएका रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताउनु भये ।

जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा पीडित परिवार, स्थानीय जनप्रतिनिधि, यातायात व्यवसायी तथा प्रशासनबीच सहमति भएको हो। सहमतिपत्रमा मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्ने, दुर्घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही अघि बढाउनेलगायतका विषय समेटिएका छन्।

यसअघि पीडित परिवारले विभिन्न माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए। सहमतिपछि सबै आन्दोलनका कार्यक्रम स्थगित गरिएको र मृतकका शव बुझ्ने प्रक्रिया अघि बढाइएको बताइएको छ ।

प्रशासनले सहमतिका बुँदाहरू कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएको छ भने पीडित परिवारले पनि सहमतिअनुसार सहयोग गर्ने बताएका छन्। दुर्घटनापछि जिल्लामा उत्पन्न तनावपूर्ण अवस्था सहमतिसँगै सामान्य बन्दै गएको छ।

 

Source link

संबधित खबर

धेरै पढ़िएको

Ramayana Advance Booking: Ranbir Kapoor & Yash starrer crosses 50,000 pre-sales at National chains, 13 days ahead release

Inside Alexander Skarsgård, Tuva Novotny’s Private Relationship

Mammootty, Adoor Gopalakrishnan’s Padayaatra Locks Theatrical Release

Ramayana Ticket Price Update | Ramayana Ticket Price Today (October 23, 2026) | Ramayana Ticket Prices In Delhi, Mumbai, Bengaluru | Ramayana Highest Ticket Price

Udta Teer Review: Ayushmann Khurrana’s spy comedy serves a major laugh riot; Late Mukul Dev gets memorable swansong

Julia Roberts, Picket Fences Costars Pay Tribute

Drishyam: The Conclusion Day 21: Ajay Devgn’s Thriller Holds Steady, Eyes Rs 365 Crore Mark