Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.3.4.) in /home/khabarofnepal/public_html/wp-includes/functions.php on line 6260

Warning: Cannot modify header information - headers already sent by (output started at /home/khabarofnepal/public_html/wp-includes/functions.php:6260) in /home/khabarofnepal/public_html/wp-content/plugins/post-views-counter/includes/class-counter.php on line 1053
काठमाडौं उपत्यकाका कांग्रेस उम्मेदवारहले साझा योजना ल्याउने – Khabarofnepal

काठमाडौं उपत्यकाका कांग्रेस उम्मेदवारहले साझा योजना ल्याउने

काठमाडौं उपत्यकाका कांग्रेस उम्मेदवारहले साझा योजना ल्याउने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले संघीय राजधानी उपत्यकाअर्तगत पर्ने काठमाडौं, ललितपुर र भक्तपुरका कांग्रेसका उम्मेदवारहरुका तर्फबाट साझा योजनासहितको प्रतिबद्धता तयार पार्ने गृहकार्य थालका छन् ।

काठमाडौं ५ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका महामन्त्री पौडेलले उपत्यकाको दिगो विकासका लागि आगामी पाँच वर्षमा गरिने साझा कामको खाका बनाउने पहल गरेका हुन् ।

खाका बनाउनका लागि उनले संघीय राजधानीको यातायात, पूर्वाधारसहितका मुद्दाहरुमा उम्मेदवारहरुबीच परामर्श गरिरहेका छन् । परामर्शपश्चात तयार पारिने योजना सार्वजनिक गर्ने तयारी गरिएको महामन्त्री पौडेलले बताए ।

‘संघीय राजधानीमा धेरै जिल्ला र क्षेत्र छन्,’ उनले भने, ‘आ आफ्नो क्षेत्रमात्र भन्दा पनि सबै जिल्ला र क्षेत्रको विकासमा साझा सहमति जुटाएर अघि बढे नागरिक माझ जान र भावी दिनमा काम गर्न समेत सजिलो हुने विश्वास छ ।’

महामन्त्री पौडेलले सांसद रहँदा उपत्यकाको रिङ रोडको विकासका लागि उपत्यकाभित्रका सांसदहरुसँगको सहकार्यमा दबाबमूलक अभियान चलाएका थिए । फलस्वरुप अहिले काठमाडौंभित्रको रिङरोडको विकास योजनाले गति पाएर सडक व्यवस्थित प्रक्रिया अघि बढिरहेको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

Salaar 2 News Back on The Radar on Prabhas’s Birthday

Aura India Tour: Diljit Dosanjh Takes Jibe At Debate Around Delhi Concert After He Gets Clearance From Police

Udta Teer Opening Day Box Office Collections: Ayushmann Khurrana and Sara Ali Khan starrer spy comedy collects Rs 3.75 crore on Day 1

Knicks, MSG Respond to Championship Ring Drama, Phishing Test Backlash

Prabhas Celebrates Birthday Amid Massive Fan Revelry

Udta Teer Day 1 Box Office Collection (Early Updates): Ayushmann Khurrana-Sara Ali Khan Film Records A Slow Start Despite Positive Response! Did It Beat Pati Patni Aur Woh Do Opening? | Udta Teer Box Office Day 1 Collection Sacnilk Early Updates | Udta Teer Opening Day Collection (Day 1) Early Updates | Udta Teer Movie First Day Collection Early Updates | Udta Teer vs Pati Patni Aur Woh Do Box Office

Tu Hai Meri Kiran Opening Day Box Office Collections: Sonakshi Sinha and Zaheer Iqbal starrer takes DISASTROUS start, nets Rs 10 lakh on Day 1