झापाबाट फर्किदा एयरपोर्टमा सुन तस्कर झैँ व्यवाहार गरियो-ओली

झापाबाट फर्किदा एयरपोर्टमा सुन तस्कर झैँ व्यवाहार गरियो-ओली

काठमाडौँ-  नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफु झापाबाट काठमाडौँ फर्कदा आफुलाई सुन तस्कर झै गरी व्यवाहार भएको बताउनु भएको छ ।

पार्टी मुख्यालयमा च्यासलमा आज आयोजित कार्यक्रमा ओलीले झापाबाट फर्किँदा आफुलाई विमानस्थलमा माथिको आदेश भन्दै सुन तस्करझैँ चेकिङ गरेर हैरानी दिएको बताउनु भएको हो ।

‘अस्ति जाँदा त राम्रो व्यवहार गरेको थियो। हिजो फर्किँदा त नेत्र जलिसकेछ। सुन तस्करीझैँ गरेर चेकिङ गरेर हैरान पारेको छ। विदेश जाँदा पनि चिनेको ठाउँहरूमा हामीलाई त्यस्तो गर्दैन। हिजो एयरपोर्टमा हेप्यो, किन यस्तो गरेको भन्दा माथिबाट आदेश आएको छ रे। पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीले भन्नुभयो ।

उनले सरकार नेताहरुलाई दुख दिने र अपमान गर्नतिर लागिरहेको भन्दै आन्दोलनमा उत्रिनुपर्ने हो या चुनावमा सामेल हुने हो अझै भन्नसक्ने स्थिति नरहेको टिप्पणी गर्नु भयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

राष्ट्रपति – सार्वजनिक सेवा प्रसारण संस्था

राष्ट्रपति – सार्वजनिक सेवा प्रसारण संस्था

विज्ञापनको बजार स्वच्छ र पारदर्शी बनाउन सरकार प्रतिबद्धः सञ्चारमन्त्री

विज्ञापनको बजार स्वच्छ र पारदर्शी बनाउन सरकार प्रतिबद्धः सञ्चारमन्त्री

गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध

गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध

स्याङ्जाको गल्याङमा जीप दुर्घटना, दुई जनाको मृत्यु

स्याङ्जाको गल्याङमा जीप दुर्घटना, दुई जनाको मृत्यु

जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल

जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल

टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित

टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित

बालिका हत्याका आरोपीको बयानको भिडियो सार्वजनिक गर्ने पक्राउ

बालिका हत्याका आरोपीको बयानको भिडियो सार्वजनिक गर्ने पक्राउ