काँग्रेसलाई ठुलो दल बनाउन मधेशबाट उम्मेदवारी दिए- सभापति थापा

काँग्रेसलाई ठुलो दल बनाउन मधेशबाट उम्मेदवारी दिए- सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसको सभापति भएपछि मधेशलाई नजोडी नहुने भएकाले आफुले मधेशबाट उम्मेदवार बनेको बताउनु भयो ।

काठमाडौँमा आयोजना गरिएको सर्लाही ४ मा मतदाताहरुसँगको छलफलमा थापाले आफू मधेश नझरी कांग्रेस ठुलो पार्टी बन्न नसक्ने बुझाइका साथ सर्लाही चार बाट उम्मेदवारी दिएको सभापति थापाले बताउनु भयो ।

थापाले  काठमाडौं ४ मा आफ्नो प्रतिस्पर्धी नै नभएको भन्दै आफ्नो उम्मेदवारी काठमाडौं कि सर्लाही भन्ने कुराको टुङ्गो नलागेसम्म अरू प्रतिस्पर्धी पार्टीहरूले उम्मेदवार बन्ने मान्छे नपाएको बताउनु भयो।

”म काठमाडौं नलड्ने भनेपछि मात्रै नयाँ होस् वा पुरानो पार्टीको तर्फबाट उम्मेदवारी दर्ता भयो। मैले यसअघि तीन पटक चुनाव जितिसकेको थिएँ, मलाई सजिलो अवस्था थियो।‘मैले काठमाडौंका मतदातालाई चित्तबुझ्दो जवाफ दिन सकेको छैन। तर म आफैँले चाहिँ जानेर बुझेर नै सर्लाही ४ रोजेको हुँ। मैले अघिल्लो पटक नै मधेश झर्न चाहेको थिए। अहिले आँट गरेको आएको हुँ।’ सभापति थापाले भन्नु भयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छः गृहमन्त्री

सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छः गृहमन्त्री

मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’

मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’

अर्घाखाँचीमा मुहान संरक्षण गर्न १५ वटा रिचार्ज पोखरी निर्माण

अर्घाखाँचीमा मुहान संरक्षण गर्न १५ वटा रिचार्ज पोखरी निर्माण

सिरहामा पशु हाटबजार परिसरको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पशु हाटबजार परिसरको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सरकार–काठमाडौं महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

सरकार–काठमाडौं महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

पर्यटन मन्त्री पौडेलद्वारा मुक्तिनाथ मन्दिर क्षेत्रको अनुगमन, धार्मिक पर्यटन विकासका सम्भावनाबारे अध्ययन

पर्यटन मन्त्री पौडेलद्वारा मुक्तिनाथ मन्दिर क्षेत्रको अनुगमन, धार्मिक पर्यटन विकासका सम्भावनाबारे अध्ययन