विशेष महाधिवेशनपछि काँग्रेस केन्द्रीय कार्य समितिको पहिलो बैठक

विशेष महाधिवेशनपछि काँग्रेस केन्द्रीय कार्य समितिको पहिलो बैठक

काठमाडौँ- नेपाली काँग्रेसको नव निर्वाचित केन्द्रीय कार्य समितिको बैठक आज बसेको छ।

ललितपुरको कुपण्डोलस्थित एउटा पार्टी प्यालेसमा बसेको बैठक  दोस्रो विशेष महाधिवेशन पछाडिको पहिलो बैठक हो ।

बैठकमा नवनिर्वाचित कार्यसमितिका प्राय: सबै पदाधिकारी र सदस्यहरु सहभागी हुनुहुन्छ ।

केन्द्रीय कार्यसमितिको बैठकले विशेष महाधिवेशनका निर्णयहरुको बारेमा निर्वाचन आयोगमा जानकारी गराउने तथा आगामी प्रतिनिधि सभा निर्वाचनको बारेमा समेत छलफल हुने नवनिर्वाचित महामन्त्री प्रदीप पौडेलले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो ।

काँग्रेसले हिजो मात्र दोश्रो विशेष महाधिवेशन सम्पन्न गरी गगन कुमार थापाको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो ।

तर विशेष महाधिवेशनको विषयमा पार्टी भित्रको विवाद भने चरम उत्कर्षमा पुगेको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस

जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस

प्रतिनिधिसभाको बैठक बस्दै – सार्वजनिक सेवा प्रसारण संस्था

प्रतिनिधिसभाको बैठक बस्दै – सार्वजनिक सेवा प्रसारण संस्था

सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी

सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी

भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा सचेतना

भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा सचेतना

अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार

अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार

आज देशैभर कांग्रेसको पालिका अधिवेशन

आज देशैभर कांग्रेसको पालिका अधिवेशन

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान