चितवनको देवघाटमा माघे संक्रान्ति मेला शुरु

चितवनको देवघाटमा माघे संक्रान्ति मेला शुरु

राजेन्द्र आचार्य- तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाट धाममा माघेसङ्क्रान्ति मेलाका लागि भक्तजनको आगमन सुरु भएको छ । बुधबार रातिदेखि भक्तजनको भिड बढ्न थालेको छ भने वेणीसङ्गममा लिङ्गो गाडेर मेलाको औपचारिक शुभारम्भ गरिएको छ।
यस वर्ष करिब तीन लाख भक्तजनले देवघाटधाममा स्नान तथा दर्शन गर्ने अनुमान गरिएको छ । माघेसङ्क्रान्तिका अवसरमा त्रिशुली र कालीगण्डकी नदीको सङ्गममा स्नान गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।मेलालाई व्यवस्थित बनाउन सवारी तथा पैदल मार्ग, पार्किङ र सुरक्षा व्यवस्था मिलाइएको छ । करिब ३ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । भक्तजनलाई निषेधित सामग्री प्रयोग नगर्न र सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरिएको छ।

Source link

संबधित खबर

धेरै पढ़िएको

इजरायल र लेवनानबीच १० दिने युद्धविराम सम्झौता कार्यान्वयनमा

इजरायल र लेवनानबीच १० दिने युद्धविराम सम्झौता कार्यान्वयनमा

संसदीय दलको नेता चयन गर्न काँग्रेस सांसदहरुको बैठक बस्दै

संसदीय दलको नेता चयन गर्न काँग्रेस सांसदहरुको बैठक बस्दै

मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त

मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त

आजका लागि कृषिउपजको थोक मूल्य

आजका लागि कृषिउपजको थोक मूल्य

मातातीर्थमा मातृभक्तको भीड – सार्वजनिक सेवा प्रसारण संस्था

मातातीर्थमा मातृभक्तको भीड – सार्वजनिक सेवा प्रसारण संस्था

बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ

बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ

एकैदिन ५३ वटा फर्ममा विभागको अनुगमन

एकैदिन ५३ वटा फर्ममा विभागको अनुगमन