दोस्रो महिला फुटसल च्याम्पियनसिप भदौ १८ मा

  • एलिसन स्पोर्ट्स प्रालिले भदौ १८ गते काठमाडौंको पेप्सिकोलामा दोस्रो महिला फुटसल च्याम्पियनसिप–२०८२ आयोजना गर्ने भएको छ।
  • प्रतियोगितामा १६ वर्षमुनिका जुनियर र १६ वर्षमाथिका सिनियर टिम गरी ३२ टिमको सहभागिता रहने आयोजकले जनाएको छ।
  • सिनियर विजेताले ५० हजार नगद पुरस्कार पाउनेछन् भने जुनियर विजेताले २० हजार नगद पुरस्कार पाउनेछन्।

५ साउन, काठमाडौं । एलिसन स्पोर्ट्स प्रालिको आयोजनामा आउने भदौ १८ गते काठमाडौंको पेप्सिकोलामा ‘दोस्रो महिला फुटसल च्याम्पियनसिप–२०८२’ आयोजना हुने भएको छ ।

नेपाली महिलाहरूलाई फुटबल तथा फुटसल खेलमा प्रोत्साहन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा नेपालभरका कुनै पनि स्थानमा बसोबास गर्ने महिलाहरूले आफ्नो टिम बनाएर सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ ।

संबधित खबर

धेरै पढ़िएको

आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न आफैँ उदाहरण बन्न प्रधानमन्त्रीको आग्र

आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न आफैँ उदाहरण बन्न प्रधानमन्त्रीको आग्र

डिएनए परीक्षणका लागि ललितपुरमा नमूना सङ्कलन

डिएनए परीक्षणका लागि ललितपुरमा नमूना सङ्कलन

माथिल्लो त्रिशूली–१ को अडिट–३ टनेलबाट ६ शव निकालियो

माथिल्लो त्रिशूली–१ को अडिट–३ टनेलबाट ६ शव निकालियो

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

भोटेकोशी बाढी प्रभावित ‘होल्डिङ सेन्टर’ छाडेर क्रमशः कोठातिर

भोटेकोशी बाढी प्रभावित ‘होल्डिङ सेन्टर’ छाडेर क्रमशः कोठातिर

आज गणेशमान सिंहको २९औँ स्मृति दिवस

आज गणेशमान सिंहको २९औँ स्मृति दिवस

छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन