Thursday, 29 October 2026
ब्रेकिङ

समाचार

निर्वाचन हुँदैन भन्ने हल्लाको पछि नलाग्न कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीको आग्रह

काठमाडौँ- कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले केही व्यक्तिहरुले अहिले पनि फागुन २१ गते निर्वाचन हुँदैन भनी हल्ला गरिरहेकाले त्यस्ता गलत सूचनाको पछि नलाग्न सबैलाई आग्रह गर्नुभएको छ…

खबर अफ नेपाल

५ बूँदे सहमति – सार्वजनिक सेवा प्रसारण संस्था

रौतहट- रौतहटको गौर नगरपालिका-६ सबगढामा दुई दिनदेखि उत्पन्न साम्प्रदायिक तनाव नियन्त्रण तथा स्थायी शान्ति स्थापना गर्न जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय बैठक सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी…

खबर अफ नेपाल

श्रीलङ्कालाई ५१ रनले हराउँदै इङ्ल्याण्ड विजयी

काठमाडौँ- आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड विजयी भएको छ । आजदेखि सुरु भएको  ‘सुपर-एट’ को खेलमा इङ्ग्ल्यान्डले श्रीलङ्कालाई ५१ रनले हराएको हो । इङ्ग्ल्याण्डले…

खबर अफ नेपाल

चुनावी रौनकले नछोएको रुकुम पूर्व

रुकुम पूर्व-  रुकुम पुर्वका अधिकांश बस्तीहरु यतिखेर सुनसान जस्तै छन । देशभर आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि राजनीतिक दलहरु चुनावी प्रतिश्पर्धामा होमिदा रुकुम…

खबर अफ नेपाल

इरानमा सैन्य आक्रमणको तयारी गर्दै अमेरिका

अमेरिकाका पूर्व सिआइए अधिकारी जोन किरियाकोउले आगामी हप्ताको सुरुमा इरानविरुद्ध सैन्य आक्रमण गर्ने अन्तिम निर्णय भइसकेको दाबी गर्नुभएको छ । जुलियन डोरे पोडकास्टमा उहाँले ह्वाइट हाउसका एकजना पूर्व…

खबर अफ नेपाल

सुरक्षा व्यवस्था मजबुत छ, ढुक्क भएर मतदान गर्नुहोस्ः गृहमन्त्री अर्याल

काठमाडौँ- गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल सरकारले सुरक्षा व्यवस्था मजबुत बनाएकाले निर्धक्क भएर मतदान गर्न आग्रह गर्नुभएको छ । आज रासससँग कुराकानी गर्दै उहाँले…

खबर अफ नेपाल

निर्वाचनमा ३ दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस

काठमाडौँ- निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यही फागुन २०, २१ र २२ गते गरी तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ । निर्वाचनमा उत्साहजनक…

खबर अफ नेपाल

नेप्से परिसूचक २७ अङ्कले घट्यो

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २७ दशमलव ५९ अङ्कले घटेर दुई हजार ६१४ दशमलव ५५ को बिन्दुमा कायम…

खबर अफ नेपाल

बसाइँसराइले सुनसान गाउँ – सार्वजनिक सेवा प्रसारण संस्था

अर्घाखाँची — एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँची जिल्लामा एक महिलासहित १५ जना उम्मेदवार प्रतिनिधिसभा सदस्य पदका लागि चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ । सवै भन्दा बढी मतदाता रहेको…

खबर अफ नेपाल

सन् २०४५ सम्म ‘नेटजिरो उत्सर्जन’ राष्ट्र बनाउने कांग्रेसको प्रतिबद्धता

काठमाडौँ- ऊर्जा, यातायात, उद्योग र पूर्वाधार क्षेत्रमा संरचनागत सुधार गर्दै सन् २०४५ सम्म नेटजिरो उत्सर्जन राष्ट्र बनाउने राष्ट्रिय प्रतिबद्धता कार्यान्वयन गरिने नेपाली कांग्रेसले जनाएको छ । नेपालले जलवायु…

खबर अफ नेपाल