Tuesday, 10 November 2026
ब्रेकिङ

समाचार

ठमेल पर्यटन विकास परिषदमा मिलनको उमेदवारी चर्चामा

काठमाडौँ- नेपालकै चर्चित पर्यटकीय क्षेत्र भनेर चिनिने काठमाडौँको ठमेलमा यतिखेर पर्यटन व्यवसायीहरु नेतृत्व चयनको रस्साकस्सीमा छन । यसैक्रममा पर्यटन क्षेत्रमा लामोसमयदेखि शशक्त रुपमा लागि परेका युवा व्यवसायी दिलिप कंडेल…

खबर अफ नेपाल

सञ्चारमन्त्री डा तिमिल्सिना – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ- सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारले सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर, व्यावसायिक तथा प्रतिफलमुखी संस्थाका रूपमा विकास गर्ने नीति लिएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा यसअघि सभामा…

खबर अफ नेपाल

आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२…

खबर अफ नेपाल

रुपन्देहीमा बोरिङको भरमा धान रोपाइँ

सिद्धार्थनगर (भैरहवा)- मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा रुपन्देहीका अधिकांश किसान यस वर्ष बोरिङ र पम्पसेटको भरमा धान रोप्न बाध्य भएका छन् ।…

खबर अफ नेपाल

युट्युब हेरेरै व्यावसायिक कृषिमा शेर्पा

तुलसीपुर (दाङ)- अधिकांशका लागि सामाजिक सञ्जाल युट्युब मनोरञ्जन र समय बिताउने माध्यम हो । तर दाङको तुलसीपुर उपमहानगरपालिका–१३ बखरियाकी सुलोचना शेर्पाले त्यही युट्युबलाई आफ्नो जीवन बदल्ने पाठशाला बनाउनुभएको…

खबर अफ नेपाल

ब्राजिललाई हराउँदै नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ- एर्लिङ हालान्डको गोलमा पाँचपटकको विश्वकप विजेता ब्राजिललाई पराजित गर्दै नर्वे फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको न्युयोर्क न्युजर्सी स्टेडियममा…

खबर अफ नेपाल

पोखरा–दुबई उडान दिगो बनाउन पहल

गण्डकी- आगामी सेप्टेम्बर २३ देखि सुरु हुने पोखरा–दुबई हवाई उडान सेवालाई दिगो बनाउने विषयमा फ्लाइ दुबईका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीहरूबीच छलफल भएको छ । आइतबार पोखरा उद्योग…

खबर अफ नेपाल

कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना

मुस्ताङ– संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले कालिगण्डकी करिडोरअन्तर्गत कोरला सडकलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेकोे बताउनुभएको छ । जिल्ला…

खबर अफ नेपाल

डोल्पामा जिप दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

कर्णाली– डोल्पाको जगदुल्ला गाउँपालिका-४ मौरेलेखमा आज बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जगदुल्ला-४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१…

खबर अफ नेपाल

बीपी राजमार्गमा सवारी साधन सञ्चालनमा रोक

फाइल काठमाडौँ-   काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र पनौती क्षेत्रमा मुसलधारे पानी परे पछि बीपी राजमार्गमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । रोसीको माथिल्लो…

खबर अफ नेपाल