क्षतिग्रस्त बिपी राजमार्गको स्थायी पुनर्निर्माण तीव्र
काभ्रेपलाञ्चोक- पटक-पटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको दुई महिनाअघि स्थायी रूपमा निर्माण सुरु गरिएको थियो । नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त…










