सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

काठमाडौँ-: राष्ट्रियसभामा मुलुकका विभिन्न भागमा भएका बाढीपहिरोका घटना, प्रभावित क्षेत्रमा भइरहेका खोज, उद्धार, राहत, सडकको क्षति तथा खाना पकाउने ग्यास अभाव र  पूर्वप्रधान न्यायाधीशलाई प्रहरी नियन्त्रणमा लिइएको विषय प्राथमिकताका साथ उठाइएको छ ।

उक्त सभाको आजकोे बैठकको शून्य समयमा भाग लिने सांसदहरुले पछिल्लो अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोबाट जनजीवन प्रभावित भएको जनाउँदै विपद्मा परेका नागरिकलाई समयमै उद्धार, राहत र सहयोग पुर्याउन  सरकारको ध्यानार्कषण गराउनुभयो ।

सभाका सदस्य घनश्याम रिजाल र विष्णुदेवी पुडासैनीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई प्रहरी नियन्त्रणमा लिनुपर्ने कारणबारे सदनलाई जानकारी गराउन माग गर्नुभयो ।

सांसद रुक्मिणि कोइरालाले आगामी चाडपर्वलाई ध्यानमा राखेर  आमनागरिकको सडक यात्रालाई सुरक्षित र व्यवस्थित तुल्याउन भत्किएका सडकको मर्मत सम्भारमा ध्यान पुर्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद विष्णुबहादुर विश्वकर्माले खाना पकाउने ग्यासको अभावबारे सरकारको ध्यानाकर्षण गराउँदै दैलेखको जलजलेमा ग्यास उत्खनन र उत्पादन गर्ने कार्यमा सरकारको परिणामुखी पहलको माग गर्नुभयो ।

सांसद श्रीकृष्णप्रसाद अधिकारीले बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहतलाई तीव्रता दिन माग गर्नुभयो ।  सांसद सावित्री मल्लले बाढीपहिरो प्रभावितलाई तत्काल राहत र उद्धारको व्यवस्था गर्न तथा क्षतिग्रस्त मुख्य राजमार्ग तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन माग गर्नुभयो ।

—

Source link

संबधित खबर

धेरै पढ़िएको

पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी

पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी

The Vvaan Monday Collection Prediction | The Vvaan Day 4 Collection Prediction | The Vvaan Today Collection (September 28, 2026) | The Vvaan 4 Days Collection Prediction | The Vvaan Force Of The Forrest Morning Occupancy Day 4 | The Vvaan Morning Shows Collection Day 4

The Vvaan Monday Collection Prediction | The Vvaan Day 4 Collection Prediction | The Vvaan Today Collection (September 28, 2026) | The Vvaan 4 Days Collection Prediction | The Vvaan Force Of The Forrest Morning Occupancy Day 4 | The Vvaan Morning Shows Collection Day 4

सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

Bethlehem Kudumba Unit OTT Release: When and where to watch Nivin Pauly, Mamitha Baiju’s rom com online

Bethlehem Kudumba Unit OTT Release: When and where to watch Nivin Pauly, Mamitha Baiju’s rom com online

प्रतिनिधिसभामा एकैदिन छ वटा विधेयक प्रस्तुत

प्रतिनिधिसभामा एकैदिन छ वटा विधेयक प्रस्तुत

Big Brother Season 28 Grand Finale Date & Timings | Big Brother 28 Finale Date, Timings | Big Brother Season 28 Episode 40: Who Won Final HOH On Big Brother | Big Brother Season 28 Finalists Taylor Brown, Rick Devens, Drew Campbell | Big Brother Season 28 Final HOH Part 2 Winner Rick

How Taylor Swift Got Support From Travis Kelce at VMAs 2026

How Taylor Swift Got Support From Travis Kelce at VMAs 2026