प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भएर स्वदेश फिर्ता

काठमाडौं । – प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भएर आज स्वदेश फर्किनुभएको छ।

प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असोज ६ गते संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएको थियो। उहाँले असोज ९ गते संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्नुभएको थियो।

महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालमा हालै आएको भोटेकोशी–त्रिशूली बाढीलाई हिमाली क्षेत्रमा बढ्दो जलवायु जोखिमको गम्भीर चेतावनीका रूपमा प्रस्तुत गर्नुभएको थियो।

उहाँले विपद्का कारण ज्यान गुमाएका नागरिक, विस्थापित परिवार तथा क्षतिग्रस्त सडक, पुल, विद्यालय, घर र जीविकोपार्जनका साधनबारे विश्व समुदायको ध्यानाकर्षण गराउनुभएको थियो।

महासभामा सहभागिताका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्नुभएको थियो।

Source link

संबधित खबर

धेरै पढ़िएको

Aneet Padda Radiates Class in Rustic Hues of Gold

India’s Got Latent 2: Siddhanth Shetty On Ravi Kishan Impression, Samay Raina Reaction, Deepak Kalal- Exclusive Interview

Drishyam 3 Advance Booking Update: Ajay Devgn starrer off to fantastic start, Sells 35,000 tickets at national chains

Lanterns Episode 7 Release Timings (September 27) | Lanterns 3 Ep 7 Release Time India | Lanterns Episode 7 Release Timings: Will Hal Jordan Investigate His Own Murder Case | Green Lantern Episode 7 Countdown | Lanterns Episode 7 Timings HBO Max | Lanterns Episode 7 Dailymotion | Lanterns Ep 7 Dailymotion Timings | Lanterns Green Lantern Ep 7 Timings India

नारायणगढ–मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

Rihanna Shares Rare Photos and Videos of Daughter Rocki for First Birthday

पूर्वप्रधानन्यायाधीश जबरालाई निवासमै सुरक्षा प्रदान गरिने