आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न आफैँ उदाहरण बन्न प्रधानमन्त्रीको आग्र

आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न आफैँ उदाहरण बन्न प्रधानमन्त्रीको आग्र

काठमाडौँ- प्रधामन्त्री वालेन्द्र शाहले जेन-जी उमेर समूहका सांसदहरुलाई आफैँ उदाहरण बनेर नवीन सोचका साथ आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न आग्रह गर्नुभएको छ।

उहाँले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज जेन-जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रियाका क्रममा जनजीविकाका आधारभुत समस्या समाधानसँगै त्यो भन्दा अझ अगाडि बढेर आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउन अग्रसर हुन आव्हान गर्नु भयो।

यसका लागि उहाँले स्थलगत अध्यय तथा अनुसन्धान गर्ने, सूचना–प्रविधिको उच्चतम प्रयोग गर्ने, समस्या समाधानमुखी व्यवहार अपनाउने र पुराना तथा अव्यवहारिक सोच त्याग्न सुझाव दिनु भयो। साथै, राजनीतिलाई पेशा नबनाइ आम्दानीको छुट्टै व्यवसायीक आधार खडा गर्दै दीर्घकालिनरुपमा आत्मनिर्भर र प्रेरणाको स्रोत बन्न समेत आग्रह गर्नुभयो।

अन्तरक्रियामा सहभागी जेन्जी उमेरका सांसदहरुले सम्माननीय प्रधानमन्त्रीको यो आग्रहलाई अभिभावकीय मार्गदर्शनका रुपमा लिँदै आफ्नै पुस्तालाई आत्मनिर्भर बनाउन र स्वदेशमै अवसर सिर्जना गर्ने कार्यमा जुट्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।

Source link

संबधित खबर

धेरै पढ़िएको

आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न आफैँ उदाहरण बन्न प्रधानमन्त्रीको आग्र

आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न आफैँ उदाहरण बन्न प्रधानमन्त्रीको आग्र

डिएनए परीक्षणका लागि ललितपुरमा नमूना सङ्कलन

डिएनए परीक्षणका लागि ललितपुरमा नमूना सङ्कलन

माथिल्लो त्रिशूली–१ को अडिट–३ टनेलबाट ६ शव निकालियो

माथिल्लो त्रिशूली–१ को अडिट–३ टनेलबाट ६ शव निकालियो

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

भोटेकोशी बाढी प्रभावित ‘होल्डिङ सेन्टर’ छाडेर क्रमशः कोठातिर

भोटेकोशी बाढी प्रभावित ‘होल्डिङ सेन्टर’ छाडेर क्रमशः कोठातिर

आज गणेशमान सिंहको २९औँ स्मृति दिवस

आज गणेशमान सिंहको २९औँ स्मृति दिवस

छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन