सिंहदरबास्थित रास्वपा संसदीय दलको कार्यालयमा सर्वदलीय बैठक

सिंहदरबास्थित रास्वपा संसदीय दलको कार्यालयमा सर्वदलीय बैठक

काठमाडौँ, ३१ भदौः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आह्वान गर्नुभएको सर्वदलीय बैठक सिंहदरबास्थित रास्वपा संसदीय दलको कार्यालयमा जारी छ ।

बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी उच्चस्तरीय राजनीतिक संयन्त्र गठनलगायत विषयमा छलफल जारी रहेको रास्वपा प्रवक्ता जगदीश खरेलले राससलाई जानकारी दिनुभयो ।

बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टी (एमाले)की नेत्री पद्मा अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानबहादुर शाही, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत नेता सहभागी हुनुहुन्छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

निर्णय प्रक्रियामा डिजिटल प्रणाली अनिवार्य, दर्ता गरेका फाइललाई क्यूआर कोड प्रदान गरिने

निर्णय प्रक्रियामा डिजिटल प्रणाली अनिवार्य, दर्ता गरेका फाइललाई क्यूआर कोड प्रदान गरिने

विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै

विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै

संसदीय विशेष समिति गठन गर्ने विषयमा छलफल

संसदीय विशेष समिति गठन गर्ने विषयमा छलफल

बाढीप्रभावितका लागि गुरु रिम्पोछेद्वारा एक करोड ५० लाख सहयोग

बाढीप्रभावितका लागि गुरु रिम्पोछेद्वारा एक करोड ५० लाख सहयोग

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन