काठमाडौंबाट हेटौँडा जाँदै गरेको माइक्रोबस दुर्घटना हुँदा ४ को मृत्यु, ४ जना घाइते

मकवानपुर – काठमाडौंबाट हेटौँडा जाँदै गरेको माइक्रोबस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ ।

मधेश प्रदेश ०३००१ ज ०७२० नम्बरको इभी माइक्रोबस मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २, सुकौरामा दिउसो २ बजे दुर्घटना भएको  हो ।

यात्रु बहाक EV गाडी सडकबाट अन्दाजी १००० मिटर तल खसेर दुर्घटना हुँदा दुई महिला र दुई पुरुष गरि ४ जना घाइते भएका छन। घाइतेहरु २ पुरुष,१ महिलालाई उपचारको लागि काठमाडौ पठाएको र १ जना महिलालाई हेटौडातर्फ पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

४ जना पुरुष को घटनास्थलमै  मृत्यु भएको र मृतक तथा घाइते को पहिचान खुल्न नसकेको र घटनाको थप अनुसन्धान भैरहेको मकवानपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक श्याम खत्रीले बताए।

Source link

संबधित खबर

धेरै पढ़िएको

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौंबाट हेटौँडा जाँदै गरेको माइक्रोबस दुर्घटना हुँदा ४ को मृत्यु, ४ जना घाइते

काठमाडौंबाट हेटौँडा जाँदै गरेको माइक्रोबस दुर्घटना हुँदा ४ को मृत्यु, ४ जना घाइते

बाढीले क्षतिग्रस्त झोलुंगे पुलहरूको मर्मत कार्य जारी

डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि सुरु हुँदै

अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

प्रधानमन्त्री शाह – सार्वजनिक सेवा प्रसारण संस्था

देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम – सार्वजनिक सेवा प्रसारण संस्था