प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची

काठमाडौँ- सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

यस्तै, बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी सम्मिलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

यसैगरी आज अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम – सार्वजनिक सेवा प्रसारण संस्था

देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम – सार्वजनिक सेवा प्रसारण संस्था

 प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

 प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची

सडक पूर्वधार विकासमा नमुना नतिजा दिदैं प्रदेश सरकार

सडक पूर्वधार विकासमा नमुना नतिजा दिदैं प्रदेश सरकार

असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी – सार्वजनिक सेवा प्रसारण संस्था

असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी – सार्वजनिक सेवा प्रसारण संस्था

त्रिभुवन राजपथमा पनि सडक भासियो,एकतर्फी सुचारु

त्रिभुवन राजपथमा पनि सडक भासियो,एकतर्फी सुचारु

क्षतिपूर्ति मूल्याङ्कन समितिमा प्रतिनिधित्व सुनिश्चित गर्न व्यवसायीको आग्रह

क्षतिपूर्ति मूल्याङ्कन समितिमा प्रतिनिधित्व सुनिश्चित गर्न व्यवसायीको आग्रह