रसुवासँग टुटेको सडक सम्पर्क जोडियो

रसुवासँग टुटेको सडक सम्पर्क जोडियो

काठमाडौं — काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।

सडकखण्ड चार चक्के साना सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी सुचारु भएपछि रसुवा पुनः सडक सञ्जालसँग जोडिएको हो।

सडक अवरुद्ध हुँदा रसुवा आवतजावत प्रभावित भएको थियो। सडक सञ्चालनमा आएसँगै रसुवा र काठमाडौंबीच यातायात सम्पर्क पुनः स्थापित भएको छ।

प्रारम्भिक चरणमा भने चार चक्के साना सवारीसाधन मात्र सञ्चालन गर्न मिल्ने अवस्था रहेको बताइएको छ।

सडकखण्ड पूर्णरूपमा सञ्चालनमा ल्याउन थप मर्मत तथा व्यवस्थापन आवश्यक रहेको जनाइएको छ।

Source link

संबधित खबर

धेरै पढ़िएको

राष्ट्रिय विपत्तिले खल्लो भयो जनैपूर्णिमा

राष्ट्रिय विपत्तिले खल्लो भयो जनैपूर्णिमा

आन्तरिक क्षमतामै विश्वास गर्दै उद्धारमा अन्तरराष्ट्रिय टोली नबोलाइएको सरकारको स्पष्टोक्ति

आन्तरिक क्षमतामै विश्वास गर्दै उद्धारमा अन्तरराष्ट्रिय टोली नबोलाइएको सरकारको स्पष्टोक्ति

रसुवासँग टुटेको सडक सम्पर्क जोडियो

रसुवासँग टुटेको सडक सम्पर्क जोडियो

प्रधानमन्त्रीसहित सबै मन्त्रीको एक महिनाको तलब उद्धार कोषमा

प्रधानमन्त्रीसहित सबै मन्त्रीको एक महिनाको तलब उद्धार कोषमा

शव संकलन तथा खोजी कार्यका लागि विशेष टोली परिचालन

शव संकलन तथा खोजी कार्यका लागि विशेष टोली परिचालन

आज जनैपूर्णिमा पर्व मनाइँदै – सार्वजनिक सेवा प्रसारण संस्था

आज जनैपूर्णिमा पर्व मनाइँदै – सार्वजनिक सेवा प्रसारण संस्था

नेपाल-चीन सीमामा पहिरोपछि बनेको ताल फुट्ने जोखिमबढेपछि तिब्बतमा उद्धार कार्य स्थगित

नेपाल-चीन सीमामा पहिरोपछि बनेको ताल फुट्ने जोखिमबढेपछि तिब्बतमा उद्धार कार्य स्थगित