बाजुरामा पहिरोमा परी १ जनाको मृत्यु, जाजरकोटमा बाढीले घर र पुल बगायो

जाजरकोट- गएरातिको अबिरल वर्षाको कारण जाजरकोट जिल्ला नलगाड नगरपालिका-१० मा तासुघाट खोलाले ४ वटा घर, १ वटा खाजा पसल र १ वटा झोलुङ्गे पुल बगाएको छ ।

भेरी करिडोर अन्तर्गत जाजरकोट-डोल्पा सडक खण्ड पुर्ण रुपमा अवरुद्द भएको छ । उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल अस्थायी मनसुन विपद् व्यवस्थापन बेश दल्ली जाजरकोटबाट र नेपाल प्रहरीको संयुक्त टोली उक्त स्थानतर्फ खटिएको छ ।

घटनाको बिस्तृत विवरण आउन बाँकी छ ।

यसैबीच, आज बिहान करिब ५ बजे बाजुरा, त्रिबेणी नगरपालिका-९ स्थित तम्सुमा बर्षादका कारण पहिरो खसेर २ वटा घर बगाउँदा १ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल बाजुराबाट खटिइएको टोलीले स्थानीय २० बर्षीया प्रतिक्षा थापाको शव निकालेको हो । पहिरोका कारण २ जना घाइते भएका छन ।

क्षतिको विवरण आउन बाँकी रहेको छ डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभएको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

बाजुरामा पहिरोमा परी १ जनाको मृत्यु, जाजरकोटमा बाढीले घर र पुल बगायो

बाजुरामा पहिरोमा परी १ जनाको मृत्यु, जाजरकोटमा बाढीले घर र पुल बगायो

भारतको झारखण्डमा नेपाली तीर्थयात्री चढेको बस दुर्घटना, ३ जनाको मृत्यु

पूर्वप्रधानमन्त्री देउवा – सार्वजनिक सेवा प्रसारण संस्था

जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम

स्याङ्जामा खोलाले बगाउँदा एक जना युवक वेपत्ता

सरकारी सूचना प्रवाहलाई चुस्त र व्यवस्थित बनाइन्छ:  प्रवक्ता पोखरेल

सन्दीप लामिछाने – सार्वजनिक सेवा प्रसारण संस्था