सुनको मुल्य तोलामा आठ हजारले बढ्यो

सुनको मुल्य तोलामा आठ हजारले बढ्यो




काठमाडौँ- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु आठ हजारले वृद्धि भई दुई लाख ९६ हजार कायम भएको छ । अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला रु दुई लाख ८८ हजार थियो ।

यसैगरी, चाँदीको मूल्य प्रतितोला रु ९५ ले बढेर रु चार हजार ५७० पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला रु चार हजार ४७५ मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार २६५ र चाँदीको मूल्य प्रतिऔँस ६२ अमेरिकी डलर कायम भएको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

सुनकोसी नदीमा हाम फालेका श्रीमान-श्रीमतीको अवस्था अज्ञात

सुनकोसी नदीमा हाम फालेका श्रीमान-श्रीमतीको अवस्था अज्ञात

सुनको मुल्य तोलामा आठ हजारले बढ्यो

सुनको मुल्य तोलामा आठ हजारले बढ्यो

राष्ट्रियसभाको बैठक बस्दै – सार्वजनिक सेवा प्रसारण संस्था

राष्ट्रियसभाको बैठक बस्दै – सार्वजनिक सेवा प्रसारण संस्था

‘डिजिटल’ बन्दै खुला बजार कारोबार

‘डिजिटल’ बन्दै खुला बजार कारोबार

अब दुई घण्टामा नारायणगढदेखि बुटवल

अब दुई घण्टामा नारायणगढदेखि बुटवल

मनसुन सक्रियः यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान

मनसुन सक्रियः यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान

आजको लागि विदेशी मुद्राको विनिमयदर

आजको लागि विदेशी मुद्राको विनिमयदर