कल बाइसपास’मा संलग्न चार जना पक्राउ

कल बाइसपास’मा संलग्न चार जना पक्राउ

काठमाडौँ– अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चार जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले काठमाडौँ र भक्तपुरबाट भिओआइपी उपकरणसहित उनीहरुलाई पक्राउ गरेको हो ।

गोरखाको अजिरकोटका प्रोशेस गुरुङ, काठमाडौँको शङ्खरापुरका मुना श्रेष्ठ, कञ्चनपुरको कृष्णपुरका जेनित झुकाल तथा भक्तपुरको सूर्यविनायकका कृष्ण नगरकोटीलाई काठमाडौँ र भक्तपुरबाट पक्राउ गरिएको व्यूरोका प्रवक्ता अनुपमशम्शेर जबराले जानकारी दिनुभयो ।

प्रहरीले उनीहरुको साथबाट ल्यापटप, विभिन्न कम्पनीका सिमकार्ड, मोबाइल, ब्याट्री, इन्टरनेट हव, राउटरलगायत सामग्री बरामद गरेको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

गोलबजार क्षेत्रमा जारी कर्फ्यू हटाइयो

गोलबजार क्षेत्रमा जारी कर्फ्यू हटाइयो

निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

गृहमन्त्रीद्वारा मटिहानी–मधवापुर नेपाल–भारत सीमा क्षेत्रको निरीक्षण

गृहमन्त्रीद्वारा मटिहानी–मधवापुर नेपाल–भारत सीमा क्षेत्रको निरीक्षण

कल बाइसपास’मा संलग्न चार जना पक्राउ

कल बाइसपास’मा संलग्न चार जना पक्राउ

देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला: सभापति थापा

देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला: सभापति थापा

राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

बितेका २४ घण्टामा एक जनाको मृत्यु, २० जना घाइते

बितेका २४ घण्टामा एक जनाको मृत्यु, २० जना घाइते