अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजा शान्ति सम्झौताको घोषणा

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजा शान्ति सम्झौताको घोषणा

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासको निशस्त्रीकरण र गाजा पट्टीबाट इजरायली सेना फिर्ता गर्ने ऐतिहासिक सम्झौता भएको घोषणा गर्दै कतार लगायतका मध्यस्थकर्ताहरूलाई यस सम्झौतामा पुग्नको लागि गरेको सहयोगी प्रयासका लागि कृतज्ञता व्यक्त गरेका गर्नु भएको छ ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै ट्रम्पले गाजामा हमास र अन्य सबै सशस्त्र समूहहरूको पूर्ण निशस्त्रीकरणमा सहमती जनाउदै ऐतिहासिक सम्झौतामा पुगेको बताउनुभएको छ । उहाँका अनुसार सम्झौता सावधानीपूर्वक संरचित चरणहरू मार्फत कार्यान्वयन गरिनेछ; भने निशस्त्रीकरण पूरा भए पछि, इजरायली सेनाहरू फिर्ता हुने उल्लेख गर्नु भएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले कतार प्रति कृतज्ञता व्यक्त गर्दै मध्यस्थकर्ता इजिप्ट, कतार र टर्कीलाई उनीहरूको महत्त्वपूर्ण प्रयासका लागि धन्यवाद दिदै ऐतिहासिक सफलता सम्भव बनाउने सबै पक्षलाई धन्यवाद व्यक्त गर्नु भएको छ ।

ट्रम्पले यो सम्झौतालाई युद्धको अन्त्य गर्न ट्रम्पको २०– बुधे योजनाको कार्यान्वयनमा एक प्रमुख ऐतिहासिक उपलब्धिको रुपमा वर्णन गर्दै गाजाको जिम्मेवारी लिन अन्तर्राष्ट्रिय बलले नयाँ प्यालेस्टिनी प्रहरी बलसँग सहकार्य गर्ने घोषणा गर्नु भएको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी

पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी

सरकारले स्थानीय तह र प्रदेशको अधिकारलाई उच्च प्राथमिकतामा राखेको छः प्रधानमन्त्री

सरकारले स्थानीय तह र प्रदेशको अधिकारलाई उच्च प्राथमिकतामा राखेको छः प्रधानमन्त्री

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजा शान्ति सम्झौताको घोषणा

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजा शान्ति सम्झौताको घोषणा

फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

सिरहाको मिर्चैयामा सामाजिक सद्भाव र्‍याली, कर्फ्यु कायमै

सिरहाको मिर्चैयामा सामाजिक सद्भाव र्‍याली, कर्फ्यु कायमै

राष्ट्रपति पौडेलसँग पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झाको छलफल

राष्ट्रपति पौडेलसँग पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झाको छलफल

लमजुङमा विद्यार्थीहरुको सद्भाव र्‍याली – सार्वजनिक सेवा प्रसारण संस्था

लमजुङमा विद्यार्थीहरुको सद्भाव र्‍याली – सार्वजनिक सेवा प्रसारण संस्था