हुम्लाकाे तिल गाउँमा बाढी, गाउँ नै विस्थापित

हुम्ला- साँझ आएको बाढीले हुम्लाको उत्तरी नाम्खा गाउँपालिका-६ स्थित तिल गाउँमा  वितण्डा मचाएकाे छ।
तिलजुङ खाेलामा बाढी आएपछि स्थानीयबासी विस्थापित भएका भएका छन ।

यसअघि २०८२ साल जेठ  १ गते हिमताल भासिएर लेदाे सहितकाे बाढीले क्षतबिक्षत गरेकाे स्थानमा अहिले फेरि बाढीले क्षति पुर्‍याएको हो ।

तिलजुङ खाेला लेदाे बाढी पहिराे गएपछि यहाँका स्थानीयबासी कुनजुम गुम्बा पुगेकाे स्थानीय दाेर्जी लामाले,जानकारी दिए।

गाउँमा रहेका वृद्धवृद्वा र बालबालिकाहरूलाई गुम्बामा सारिएको छ।

३ जना बालबालिका र १९ जना महिलासहित २९ जना स्थानीय बसोबास गर्दै आएको सो गाउँमा अब उनीहरुको बसोबासको व्यवस्था कहाँ मिलाउने भन्ने समस्या परेको छ।

Source link

संबधित खबर

धेरै पढ़िएको

प्रधानमन्त्री वालेन्द्र शाहले आज राष्ट्रको नाममा सम्बोधन गर्नुहुने

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहबीच भेटवार्ता

प्रधानमन्त्री शाह – सार्वजनिक सेवा प्रसारण संस्था

प्रधानमन्त्री शाह – सार्वजनिक सेवा प्रसारण संस्था

हुम्लाकाे तिल गाउँमा बाढी, गाउँ नै विस्थापित

हुम्लाकाे तिल गाउँमा बाढी, गाउँ नै विस्थापित

समन्वयकारी भूमिका निर्वाह गर्न रास्वपा सांसदहरुलाई सभापतिको निर्देशन

शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल

सिरहामा कर्फ्यु उल्लङ्घन गर्नेमाथि प्रहरीले गोली चलाउँदा १ जनाको मृत्यु, १ जना घाइते