नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध – सार्वजनिक सेवा प्रसारण संस्था

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध – सार्वजनिक सेवा प्रसारण संस्था

चितवन-निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुईनखोलामा ढुंगा खसिरहेको तथा सेती दोभान क्षेत्रमा माथिबाट लेदो बगेपछि सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ।

साँझ ७:३० बजेसम्म सडक खुलाउने प्रयास जारी रहे पनि लगातारको ठूलो वर्षाले पहिरो पन्छाउन कठिनाइ भइरहेको सडक सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिनुभएको छ ।

सडक अवरुद्ध भएपछि दुवैतर्फ सवारीसाधन रोकिएका छन् । रोकिएका सवारीसाधनलाई सुरक्षित स्थानमा राख्न तथा अनावश्यक जोखिम नलिन सम्बन्धित निकायले आग्रह गरेको छ।

निरन्तर वर्षा भइरहेकाले यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्था बुझेर मात्रै सुरक्षित रूपमा यात्रा गर्न सम्पूर्ण यात्रु तथा सवारी चालकलाई अनुरोध गरिएको चितवन प्रहरी प्रमुख रामेश्वर पौडेलले जानकारी दिनुभयो ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान

डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

इरानमाथि अमेरिकी आक्रमण तीव्र – सार्वजनिक सेवा प्रसारण संस्था

इरानमाथि अमेरिकी आक्रमण तीव्र – सार्वजनिक सेवा प्रसारण संस्था

प्रतिनिधि सभा बैठक साउन १४ गतेसम्म स्थगित,जनतासँग निरन्तर संवाद गर्न सांसदहरुलाई सभामुखको आग्रह

प्रतिनिधि सभा बैठक साउन १४ गतेसम्म स्थगित,जनतासँग निरन्तर संवाद गर्न सांसदहरुलाई सभामुखको आग्रह

आईटी उद्योगसँग विश्वविद्यालय जोड्न सरकारको पहल, रोजगार र करियर मेला सञ्चालन गरिने

आईटी उद्योगसँग विश्वविद्यालय जोड्न सरकारको पहल, रोजगार र करियर मेला सञ्चालन गरिने