३३ जना नेपाली कैदीबन्दीलाई आममाफी दिने साउदी अरब सरकारको निर्णय

काठमाडौँ– नेपाल सरकारले पवित्र रमजान १४४७ हिजरी (२०२६) को अवसरमा ३३ (तेत्तीस) जना नेपाली कैदीबन्दीलाई शाही आममाफी प्रदान गरेकामा साउदी अरब अधिराज्यको सरकारप्रति आज कृतज्ञता तथा प्रशंसा व्यक्त गरेको छ ।

नेपाल सरकारले यस उदार कदमलाई नेपाल र साउदी अरब अधिराज्यबीच विद्यमान दीर्घकालीन मित्रता, सद्भाव तथा सौहार्दपूर्ण द्विपक्षीय सम्बन्धको प्रतिबिम्बका रूपमा उच्च मूल्याङ्कन गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो आममाफी रियादस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारले गरेको अनुरोधपश्चात प्रदान गरिएको हो ।

उक्त कैदीबन्दीहरू साउदी अरबको कानुनी प्रक्रिया पूरा भएपछि नेपाल फर्किने मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

सुनचाँदीको मूल्य घट्यो – सार्वजनिक सेवा प्रसारण संस्था

राष्ट्रिय प्रकृति संरक्षण कोषमा विज्ञ सदस्य मनोनित

विदेशी आवासीय अनुमति लिएका कर्मचारीलाई कारबाही सिफारिस

विदेशी आवासीय अनुमति लिएका कर्मचारीलाई कारबाही सिफारिस

३३ जना नेपाली कैदीबन्दीलाई आममाफी दिने साउदी अरब सरकारको निर्णय

३३ जना नेपाली कैदीबन्दीलाई आममाफी दिने साउदी अरब सरकारको निर्णय

सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण

घरआधारित श्रमिकको अधिकार सुनिश्चित गर्न जोड

कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न स्थानीय प्रशासनको आग्रह