प्रधानमन्त्री तथा रास्वपा बरिष्ठ नेता शाह काठमाडौँ फर्कनुभयो

प्रधानमन्त्री तथा रास्वपा बरिष्ठ नेता शाह काठमाडौँ फर्कनुभयो

काठमाडौँ- प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह चितवनबाट काठमाडौँ फर्कनुभएको छ ।

पार्टीको महाविधेशनमा भाग लिन चितवन पुग्नु भएका शाह आज केन्द्रीय सदस्यहरुको निर्वाचनको तयारी चलिरहँदा काठमाडौँ फर्कनुभएको हो ।

यही असार ७ गते श्रीमती र छोरीसहित चितवन पुग्नुभएका प्रधानमन्त्री शाह बुद्ध एयरमार्फत आज काठमाडौँ आउनुभएको छ ।

चितवनमा पार्टीको महाधिवेशन उद्घाटन सत्रमा प्रधानमन्त्री शाहले सम्बोधन गर्नुभएको थियो ।

प्रधानमन्त्रीसहित उहाँका सचिवालयका केही सदस्यहरु पनि काठमाडौँ फर्किएका छ्न।।

Source link

संबधित खबर

धेरै पढ़िएको

निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

मतदानका लागि अझै तीन घण्टा लाग्ने

मतदानका लागि अझै तीन घण्टा लाग्ने

प्रधानमन्त्री तथा रास्वपा बरिष्ठ नेता शाह काठमाडौँ फर्कनुभयो

प्रधानमन्त्री तथा रास्वपा बरिष्ठ नेता शाह काठमाडौँ फर्कनुभयो

शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु

शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु

रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती

सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती

दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो ४५ लाख रुपैयाँ बजेट

दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो ४५ लाख रुपैयाँ बजेट