बन्दसत्रको कार्यक्रम भोलि बिहान सम्मका लागि स्थगित

बन्दसत्रको कार्यक्रम भोलि बिहान सम्मका लागि स्थगित

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्दसत्र आज नहुने भएको छ।

प्रतिनिधिहरूको अन्तिम नामावलीलगायतको तयारी नपुगेपछि आज हुने भनिएको बन्द सत्र स्थगित गरिएको हो ।

महाधिवेशन प्रतिनिधिहरुको नामावली रुजु गर्ने र प्रतिनिधि परिचयपत्र प्रिन्ट गर्ने कामले समय लिएकाले आज हुने भनिएको बन्दसत्र स्थगित गरिएको  रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।

रुजु गरिएका प्रतिनिधिको कार्ड प्रिन्ट गरी आज साँझदेखि वितरण सुरु गरिने  र भोलि विहान ७ बजेसम्म सवै प्रतिनिधिको कार्ड वितरण गरी त्यसपछि बन्दसत्र सुरु गरिने प्रवक्ता झाले बताउनु भयो ।

झाका अनुसार प्रतिनिधिहरुको नामावली आज साँझ प्रकाशित गर्ने कार्यक्रम रहेको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

पार्टी भित्र गुट–उपगुटको सङ्घर्ष चले परिणाम फरक आउँदैन – सभापति लामिछाने

पार्टी भित्र गुट–उपगुटको सङ्घर्ष चले परिणाम फरक आउँदैन – सभापति लामिछाने

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

एमाले उपाध्यक्ष पौडेललाई ७ दिन थुनामा राख्‍न अनुमति

एमाले उपाध्यक्ष पौडेललाई ७ दिन थुनामा राख्‍न अनुमति

एघार जिल्लाका ८२ स्थानमा बर्ड फ्लू

एघार जिल्लाका ८२ स्थानमा बर्ड फ्लू

सभापतिमा रवि लामिछानेको उम्मेदवारीमा बालेन प्रस्तावक

सभापतिमा रवि लामिछानेको उम्मेदवारीमा बालेन प्रस्तावक

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

संस्था बलियो भएन भने संस्थामा काम गर्नेको जागिर पनि सुरक्षित हुँदैन- मन्त्री तिमिल्सिना

संस्था बलियो भएन भने संस्थामा काम गर्नेको जागिर पनि सुरक्षित हुँदैन- मन्त्री तिमिल्सिना