सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार

सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार

काठमाडौँ– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को रिक्त उपाध्यक्ष पदका लागि २५ जना आवेदकको दरखास्त स्वीकृत भएको छ ।

यसैगरी रिक्त सदस्यसचिवमा चार जनाको दरखास्त स्वीकृत भएको हो ।

शिक्षा तथा खेलकुद मन्त्रालयले शुक्रबार आवेदकहरूको स्वीकृत नामावली सार्वजनिक गरेको हो ।

गत जेठ २१ मा प्रकाशित दरखास्त आह्वानको सूचनाबमोजिम आवेदन दिएर प्रक्रिया र योग्यता पुगेको आवेदकहरूले अब मूल्याङ्कन समितिले दिएको समयमा अन्तर्वार्ता र प्रस्तुतिकरण दिनुपर्नेछ ।

परिषद्को अध्यक्ष पदेन शिक्षा तथा खेलकुदमन्त्री रहने व्यवस्था छ भने पदाधिकारी रिक्त भएपछि हाल अनोज भट्टराई निमित्त सदस्यसचिव तोकिनुभएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट पदमुक्तिसम्बन्धी विशेष अध्यादेशबाट जारी भएपछि अन्य निकायमा झैँ परिषद् पनि पदाधिकारीविहीन भएको थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँः सभापति लामिछाने

हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँः सभापति लामिछाने

चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा

चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा

रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न

रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न

सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार

सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार

जहाँ धुलो र हिलोको सास्ती थियो,आज त्यहीँ विकास मुस्कुराएको छ

जहाँ धुलो र हिलोको सास्ती थियो,आज त्यहीँ विकास मुस्कुराएको छ

एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे

एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे

ऊर्जामन्त्रीद्वारा मस्र्याङ्दी विद्युत्गृह निरीक्षण – सार्वजनिक सेवा प्रसारण संस्था

ऊर्जामन्त्रीद्वारा मस्र्याङ्दी विद्युत्गृह निरीक्षण – सार्वजनिक सेवा प्रसारण संस्था