बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

काभ्रेपलाञ्चोक- सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न १२ः३० बजेदेखि सवारी आवागमन बन्द गरिएको छ ।

रोशी खोलामा पानीको बहाब उच्च भएसँगै यात्रु तथा सवारीसाधनको सुरक्षालाई ध्यान दिँदै रोशी खण्डमा सञ्चालन हुने सबै प्रकारका सवारीसाधन आवागमनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक रवीन विष्टले जानकारी दिनुभयो ।

उहाँले बिपी राजमार्ग हुँदै जाने सवारीलाई जिल्लास्थित धुलिखेलमा र सिन्धुलीको सुरक्षा समितिसँग सहकार्य गरी खुर्कोटनेपालथोकमा रोकिएको छ ।

बेमौसमी वर्षाले दिनानुदिन बिपी राजमार्ग अवरुद्ध हुन थालेपछि रातको समयमा गराउँदै आएको अनिश्नितकालीन बन्द पुनः लम्बिएको छ ।

सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न प्रहरीले सबैलाई अपिल गरेको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेन्डामा छलफल

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेन्डामा छलफल

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा सपथ ग्रहण

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा सपथ ग्रहण

शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति

शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति

पूर्वतिर सर्दै पानी पार्ने प्रणाली, सतर्कता अपनाउन आग्रह

पूर्वतिर सर्दै पानी पार्ने प्रणाली, सतर्कता अपनाउन आग्रह

राजदरवार हत्यकाण्डको छानवीन अगाडि बढाउने गृहमन्त्री गुरुङको निर्णय

राजदरवार हत्यकाण्डको छानवीन अगाडि बढाउने गृहमन्त्री गुरुङको निर्णय

सरकार पाँच वर्षको भए पनि म बढीमा तीन वर्ष पदमा बस्ने हो ‍- मन्त्री पुन  

सरकार पाँच वर्षको भए पनि म बढीमा तीन वर्ष पदमा बस्ने हो ‍- मन्त्री पुन  

विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि

विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि