प्रतिनिधिसभाको बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगित

काठमाडौँ- प्रतिनिधि सभाको आज १५ मिनेटका लागि स्थगित भएको बैठक सूचना टाँसेर भोलिसम्मका लागि सारिएको छ ।

प्रतिपक्षी दलका सांसदहरुको विरोधका कारण १५ मिनेटका लागि सभामुख डिपी अर्यालले आजको बैठक स्थगित गर्नुभएको थियो ।

बैठक पुन: सुचारु गर्ने सम्बन्धमा दलहरुबीच सहमति हुन नसकेपछि सचिवालयले सूचना टाँसेर भोलि दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएको हो ।

प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल-भारत सीमाको विषयमा प्रतिनिधि सभाको बैठकमा दिएको अभिव्यक्तिप्रति  आपत्ती जनाउँदै विपक्षी दलहरुले विरोध गर्दै आएका छन ।

आजको बैठकमा प्रतिपक्षी दलका केही सांसदहरुले करको दर हेरफेर भएको भन्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेमाथि पनि छानवीन हुनुपर्ने माग गरेका थिए ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा

राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलद्वारा राजीनामा

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलद्वारा राजीनामा

काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

डा गोविन्द केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा

डा गोविन्द केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा

एमाले र नेकपाबीच तीनबुँदे सहमति

एमाले र नेकपाबीच तीनबुँदे सहमति

सभामुख अर्याल – सार्वजनिक सेवा प्रसारण संस्था

सभामुख अर्याल – सार्वजनिक सेवा प्रसारण संस्था