एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने

काठमाडौँ-: राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक (ग्रेडवृद्धि) परीक्षा सम्पन्न भएको दुई साताभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी गरेको छ ।

आगामी असार १ देखि ९ गतेसम्म पूरक परीक्षा हुँदैछ । यसअघि, एसइई- २०८२ को परीक्षाफल एक महिनामा प्रकाशन गरिएको थियो । परीक्षा नियन्त्रक टुकराज अधिकारीले आगामी असार २५ गतेभित्र पूरक परीक्षाको परीक्षाफल प्रकाशन गरिने बताउनुभयो ।

एसइईमा एक लाख ४६ हजार ५०७ विद्यार्थी ‘ननग्रेडेड’ भएकामा पूरक परीक्षामा कतिले सहभागिता जनाउँछन् भन्ने यकिन तथ्याङ्क प्राप्त भइनसकेको उहाँले बताउनुभयो । ‘ग्रेड सि’ भन्दा कम प्राप्त गरेका विद्यार्थी पूरक परीक्षामा सहभागी हुनेछन् ।

Source link

संबधित खबर

धेरै पढ़िएको

सञ्चारमन्त्री – सार्वजनिक सेवा प्रसारण संस्था

सञ्चारमन्त्री – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँमा बढ्दो गर्मी – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँमा बढ्दो गर्मी – सार्वजनिक सेवा प्रसारण संस्था

रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मलुकको नेतृत्व होः सभापति लामिछाने

रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मलुकको नेतृत्व होः सभापति लामिछाने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने

कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छ- सभामुख

कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छ- सभामुख

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

धुलिखेल खानेपानी आयोजना पुनःनिर्माण – सार्वजनिक सेवा प्रसारण संस्था

धुलिखेल खानेपानी आयोजना पुनःनिर्माण – सार्वजनिक सेवा प्रसारण संस्था