परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत जानुहुँदै

परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत जानुहुँदै

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री डा. एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा यही जेठ २२ देखि २४ गतेसम्म भारतको औपचारिक भ्रमणमा जानुहुने भएको छ ।

परराष्ट्रमन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै सो जानकारी दिएको हो ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले उहाँका समकक्षी डा. जयशङ्करसँग औपचारिक भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटमा उहाँहरूबीच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क, ऊर्जा तथा जनस्तरका सम्बन्धलगायत विषयमा छलफल हुनेछ ।

उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदानको एक हिस्साका रूपमा यस भ्रमणले नेपाल र भारतबिच रहीआएको बहुआयामिक सम्बन्धलाई अझ सुदृढ तुल्याउने सहयोग गर्ने विश्वास लिइएको मन्त्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

सभामुख अर्याल – सार्वजनिक सेवा प्रसारण संस्था

सभामुख अर्याल – सार्वजनिक सेवा प्रसारण संस्था

जातीय छुवाछूत उन्मूलन दिवसमा रामेछापका १७ जना दलित सम्मानित

जातीय छुवाछूत उन्मूलन दिवसमा रामेछापका १७ जना दलित सम्मानित

सभापति लामिछाने – सार्वजनिक सेवा प्रसारण संस्था

सभापति लामिछाने – सार्वजनिक सेवा प्रसारण संस्था

परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत जानुहुँदै

परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत जानुहुँदै

इजरायल र लेबनानबीच युद्धविराम सम्झौता

इजरायल र लेबनानबीच युद्धविराम सम्झौता

साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री तिमिल्सिना

साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री तिमिल्सिना

तराई-मधेशमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

तराई-मधेशमा अत्यधिक गर्मी, जनजीवन प्रभावित